अन्तर्राष्ट्रिय पुरुष खुल्ला कबड्डी सुरु

नवलपरासी, २८ असोज । नवलपरासीमा अन्तर्राष्ट्रिय पुरुष खुल्ला कबड्डी प्रतियोगिता सुरु भएको छ । जिल्लाको गुठीसूर्यपुरामा नवजीवन युवा क्लब, नवलपरासीको आयोजनामा सुरू भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल २२ टोलीको सहभागिता रहेको छ ।

1435136_wide_fullscreen

शनिबार सम्म चल्ने प्रतियोगिताको प्रथम टोलीले नगद रु दश हजारसहित प्रमाणपत्र र ट्रफी तथा द्वितीय टोलीले नगद रु आठ हजारसहित प्रमाणपत्र एवम् ट्रफी पाउनेछ ।

Loading...