बेली डान्सरको रूपमा उदाएकी पवन (भिडियो वार्ता)

झापामा जन्मिएर हुर्किएकी पवन पाठक यतिवेला काठमाडाैँमा कला क्षेत्रमा जम्दै छिन् । अाफ्नो पहिलो म्यूजिक भिडियोमा वेली डान्सर, गायिका कमला सापकोटासँगै वेली डान्समा कम्मर मर्काएकी पवन पाठकले नृत्यमा पारंगत राख्छिन् ।

 

हेर्नुहोस उनीसँग गरिएको मनोरन्जन वार्ताः

 

Loading...