सरकारले सबै गाँउपालिकामा कार्यकारी अधिकृत खटायो (तपार्इँको गाँउपालिकामा को ?)

काठमाडौँ । सरकारले ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो ।

मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना र्लिर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ । सरकारले गाउँपालिकामा अधिकृत र नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय गरिसकेको छ ।

अाफ्नो गाउँ पालिकाकाे कार्यकारी अधिकृत को हो थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

Loading...