स्थानीय तहको नयाँ संरचना अनुसार मतदाता नामावली (हेर्नुहोस तपार्इँको नाम छुट्यो की ?)

काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले फोटोसहितको नयाँ मतदाता नामावलीलाई अन्तिम रुप दिएको छ । वैशाख ३१ गतको लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि आयोगले आइतबार राति फोटोसहितको नयाँ मतदाता नामावलीलाई अन्तिम रुप दिएको हो ।

यसअघि पुरानो स्थानीय तहको संरचनामा रहेको मतदाता नामावलीलार्इ अायोगले नयाँ स्थानीय तहको संरचनामा ढालेको हो । २०७३ फागुन ९ गतेसम्म १८ वर्ष पूरा भएर मतदाता नामावली संकलनमा भाग लिएकाको नामावली आयोगले सार्वजनिक गरेको हो ।

Loading...