कोटहीमार्इमा समाजवादी फोरम विजयी

रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा चन्द्र भुषण यादव र उपाध्यक्षमा भानुमति बनिया विजयी भएका छन् । कोटहीमाईको नतिजा आएसंगै रुपन्देहीका सबै स्थानीय तहको मतगणना सकिएको छ ।

योसंगै रूपन्देहीमा संघीय फोरम दोस्रो ठूलाे दल बनेको छ ।

Loading...