धनगढी उपमहानगरमा काँग्रेसका बड बिजयी

कैलाली । धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेसका नृप वड १४३२४ मत सहित मेयरमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमाल ११५२७ मत ल्याएर पराजित भए । हमालले सुरूवाती मतगणनामा अग्रता कायम राखेपछि पछिल्लो समय उनलार्इ काँग्रेस उम्मेदवार बढ विजयी भए ।

उपमेयरमा काँग्रेसकै सुशीला भट्ट विजयी भएकी छन् । उनले १७४०८ मत ल्यार्इ निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवारलार्इ ४६४५ मतले पछि पार्दै जित हासिल गरिन् । एमालेकी उम्मेदवारले १२७६३४ मत ल्याइन् ।

Loading...