चार गन्तव्यमा उडान स्थगित निगमलार्इ एक अर्ब बढी नोक्सानी हुने

काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको अवरोधका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले विभिन्न चार गन्तब्यमा उडान स्थगित गर्ने भएको छ ।

भाडामा ल्याउन लागिएको भुटान एयरलाइन्सको जहाज पुरानो भएको भन्दै प्राधिकरणले रोक लगाएपछि निगमले दुई महिनाका लागि दोहा, क्वालालाम्पुर,बैंग्लोर र नयाँ दिल्लीको एक उडान स्थगित गर्ने भएको छ । अाजको कारोबार दैनिकका अनुसार यसवाट निगमले १ अर्ब रुपैंयाभन्दा बढी रकम नोक्सानी बेहोर्नुपर्नेछ ।

Loading...