बर्दीबास १४ मा काँग्रेसका हमाल वडाध्यक्षमा विजयी

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १४ बाट वडाध्यक्षमा निर्वाचित भएका नेपाली कांग्रेसका भरतबहादुर हमाल विजयी भएका छन् । योसँगै महोत्तरीमा कांग्रेसले खाता खोलेको छ ।

Loading...