बर्दिवास १ मा माअोवादी केन्द्रका चुडामणि पोखरेल विजयी

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका वडा नं १ को वडा अध्यक्षमा माओवादी केन्द्रका चुडामणि पोखरेल ऋषि” विजयी भएका छन्। उनले ७५८ मत ल्याएर विजयी भए ।

एमालेका कुमार भण्डारीले ६६५ मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका भुलन सेन ठकुरीले ४६० मत प्राप्त गरेका छन्।

Loading...