मिर्चैया नगरपालिकामा माअाेवादी केन्द्रको अग्रता

सिरहा । जिल्लाको मिर्चैया नगरपालिकामा माअोवादी केन्द्रले अग्रता कायम राखेको छ । पछिल्लो मतगणना अपडेट अनुसार माओवादी केन्द्र ७३०/ ७१९ एमाले ४१०/४२० नेपाली कांग्रेस २२६/२५६ रहेको छ ।

 

Loading...