चुनवाङ बैठकमा माअोवादी हेडक्वाटर रूवाउने अपेराका रचनाकार थिए पाख्रिन (भिडियोसहित)

चितवन । २०६२ सालमा असोज २३ गते माअोवादी केन्द्रको चुनावाङ बैठकमा माअोवादी हेडक्वाटरलार्इ रूवाउने गीतिनाटक अपेराका सर्जक खुसिराम पाख्रिन अब भौतिक रूपमा हामीमाझ रहेनन् । लेखक पाख्रिनले रचना गरेका कयौँ गीतसंगीत मध्ये सबैभन्दा चर्चामा रहेको गीति नाटक युद्ध मैदानबाट फर्कँदा हेर्दै गर्दा माअोवादी सर्वोच्च कमाण्डर प्रचण्ड देखि सबै नेताहरूका अाँखा रसाए ।

उनी मंगलबार भरतपुरमा प्रचण्डपुत्र प्रकाशको श्रद्धाञ्जलीसभामा गाउँदै थिए । माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डका अाँखा अोभानो भइसकेका थिएनन् । उनको मृत्युले फेरी उनलार्इ अर्को पीडा दियो । हेर्नुहोस पाख्रिनले रचना गरेको गीति नाटक जसले माअोवादी हेडक्वाटरका अाँखा भरिएका थिए ।

पाख्रिनको रचना ‘युद्धमैदानबाट फर्किँदा’

youtube_advanced
please specify correct url
Loading...