नेपाल डेरी एसोसिएसनको १९ औ वार्षिक साधारण सभा हुँदै

काठमाडौँ । नेपाल डेरी एसोसिएसनको १९ औ वार्षिक साधारण एवं ७ औ राष्ट्रिय महाधिवेशन पौष २८ र २९ गते काठमाण्डौमा हुने भएको छ । बिहिबार चितवनमा पत्रकार सम्मेलन गरि १९औ वार्षिक साधारण एवं ७ औ राष्ट्रिय महाधिवेशन काठमाण्डौमा हुन लागेको जानकारी दिईएको हो ।

यस महाधिवेसनले किषनको हकहितका लागि महत्तोपुर्ण निर्णयहरु गर्ने महासचिब प्रल्हाद दाहालले जानकारी दिए । सुबेदीले पत्रकार सम्मेलनमा सरकारद्धारा राहत स्वरुप केहि नितिगत निर्णयहरु हुन नसक्दा किषनहरुले लगानी अनुसारको फल पाउन नसकेको बताए ।

यस पटकको महाधिवेसनले सरकारसँग दुधमा लाग्ने भ्याट कटौती गराउन माग राख्ने, किसानहरुलाई समान किसिमबाट अनुधानका ब्यबस्थापको माग, डेरी उद्योगहरुलाई छुट्टै बिधुत्त फेडरको माग राख्ने लागएतका कुरालाई प्राथमिक्ता दिने एसोसिएनका अध्यक्ष सुमित केडियाद्धारा जारी बिज्ञपप्तिमा उल्लेख गरिएको छ । पत्रकार सम्मेलन पवनडेरुी उद्योगका अध्यक्ष पवन बास्तोलाको अध्यक्षतामा समपन्न भएको थियो ।

Loading...