व्यवसायी हत्याको विरोधमा अनिश्चितकालिन रूपन्देही बन्द

रूपन्देही । देवदहमा गोली हानी हत्या गरिएका व्यवसायी बसन्त पौडेलका हत्यारालार्इ पक्राउ गरी कारवाहीको माग गर्दै रूपन्देही बन्द गरिएको छ ।

हत्याको विरोधमा युवा संघ नेपालले रुपन्देही जिल्ला अनिश्चितकालिन बन्द गराएको हो । शुक्रबार विहान अज्ञात समूहले फर्निचर व्यवसायी पौडेलमाथि देवदहमा गोली हानेको थियो । टाउको र छातीमा गोली लागेका उनको उपचारका क्रममा निधन भएको छ ।

Loading...