९ अाैँ हिमालय गोल्डकप १४ गते देखि

रूपन्देही । रूपन्देहीको कञ्चन गाउँपालिकामा हुने ९ अाैँ हिमालय गोल्डकप यस वर्ष यही माघ १४ गते देखि हुने भएको छ ।

हिमालय सामुदायीक विकास केन्द्र कञ्चन रूपन्देहीले अायोजना गर्ने यस गोल्डकपको ९ अाैँ संस्करणमा १६ टिम सहभागि हुँदै छन् ।

माघ १४ गते देखि सुरू हुने प्रतियोगिताको फाइनल खेल फागुन १ गते हुने छ । प्रतियोगिताको तायरी अन्तिम चरणमा पुगेको अायोजकले जनाएको छ ।

Loading...