चन्द्रागिरीमा हिमपात

काठमाडौँ । देशभर माैसम बदलीभइ विहानै देखि पानी परेको छ। हिमाली तथा उच्च पहाडी क्षेत्रमा चिसो बढ्नुका साथै हिमपात समेत भएको छ।

काठमाडौँको चन्द्रा गिरीमा समेत अाज विहानै देखि हिमपात भएको छ। समुन्द्रीसतहबाट २५ सय ५१ मिटरको उचाईंमा रहेको चन्द्रागिरिमा आज बिहानैदेखि बाक्लो हिमपात जमेको छ |

Loading...