यी हुन प्रमुख तीन दलबाट समानुपातिक प्रणालीबाट निर्वाचित हुने अनुहार

काठमाडौं । निर्वाचन अायोगले पाँच राजनीतिक दललार्इ समानुपातिक तर्फबाट निर्वाचित हुने सांसदको नामावली पेश गर्न सोमबार सम्म समय दिएको छ । दलहरूले नामको छिनोफानो गर्न छलफललार्इ अगाडि बढाएका छन् ।

एक सय १० सदस्यीय समानुपातिकमा एमालेका ४१, कांग्रेसका ४०, माओवादी केन्द्रका १७ र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका ६/६ जना सांसदले प्रतिनिधित्व गर्ने छन् । पाएका छन् ।

संविधानले हरेक दलले पाएको सिटको एक तिहाई महिला हुनुपर्ने व्यवस्था गरेको छ । प्रत्यक्षबाट कम महिला निर्वाचित भएकोले एक तिहाई महिला समानुपातिकबाट पुर्याउनुपर्ने बाध्यता दलहरुलाई छ ।

समानुपातिकबाट महिला निर्वाचित गर्दा दलहरुले बुझाएको सूचिको क्रम संख्या फेरबदल गर्न नपाइने प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७४ मा उल्लेख छ ।

कानुनमा उल्लेख भएको सातवटा कल्स्टरको अनुपातअनुसार निर्वाचित गर्नुपर्ने बाध्यता पनि छ । यस अाधारमा एमालेले एमाले पाएको ४१ मध्ये ३७ सिट महिलालाई प्रतिनिधिसभामा पठाउनुपर्ने बाध्यता छ ।

त्यस्तै काँग्रेसले २० महिला र २० नै पुरूष पठाउन पाउने छ । माअोवादी केन्द्रले भने १६ महिलालार्इ संसदमा पठाउनुपर्ने छ । यसले चाहेर पनि एक जना भन्दा बढी पुरूस सांसद पठाउन पाउने छैन् ।

एमालेका सम्भावित अनुहार
पुरूष सांसद ४
मुकुन्द न्यौपाने,
विजय सुब्बा,
मझिलाल थारु,
रामप्रित पासवान,
मोतिलाल दुगड,
समिम मियाँ अन्सारी
मोहन बानियाँमध्ये चारजना

३७ जना महिला सदस्यमध्ये आदिवासी जनजातिबाट ११ जना महिला सहभागि हुने छन् । थारू कोटाबाट २, दलित कोटाबाट ५, मधेसी कोटाबाट ६ र मुस्लिम कोटाबाट २ महिला मनोनित हुने छन् ।

यी हुन सम्भावित महिला सदस्य
जनजाति
थममाया थापा मगर,
डा. शिवमाया तुम्बाहाम्झे,
सुजिता शाक्य,
रामकुमार झाँक्री,
बिना श्रेष्ठ,
तुलसी थापा,
नविना लामा,
शान्तिमाया तामाङ,
कुमारी मेचे,
बिनादेवी बूढाथोकी मगर,
रणकुमारी बलमपाकी मगर

खस आर्यबाट
राधा ज्ञवाली,
विन्दा पाण्डे,
गोमा देवकोटा,
कल्याणीकुमारी खड्का,
निरुदेवी पाल,
मनकुमारी जिसी,
मायादेवी न्यौपाने,
विष्णु शर्मा,
सरिता न्यौपाने,
मेनाकुमारी भण्डारी,
तिर्था गौतम
शर्मिला कार्की

थारु कोटाबाट
शान्ता चौधरी
लक्ष्मीकुमार चौधरी

दलित कोटाबाट
निरादेवी जैर,
विमला विश्वकर्मा,
विमला विक,
पार्वतीकुमारी विसुङ्गे
सानु शिवा

मधेसी कोटाबाट
जुलीकुमारी महतो,
डा. पुष्पाकुमारी कर्ण,
सरलाकुमारी यादव,
रेखाकुमारी झा,
सरिताकुमारी गिरी
सीता यादव

मुस्लिम बाट
कालिला खान
समिना हुसेन
पिछडिएको कोटाबाट
आशाकुमारी विक

कांग्रेसबाट २० महिला, २० पुरुष
महिला
खस आर्य कोटाबाट
सुजाता कोइराला,
पुष्पा भुषाल गौतम,
डिला संग्रौला,
मीना पाण्डे,
उमा रेग्मी,
दीपशिखा शर्मा

आदिवासी जनजातिबाट
ज्ञानकुमारी छन्त्याल,
प्रमिला राई,
महेन्द्रकुमारी लिम्बु,
हिरा गुरुङ,
मीना सुब्बा
सुवर्ण ज्वारचन

दलित महिला कोटाबाट
सुजाता परियार,
लक्ष्मी परियार
विमला नेपाली

मधेसी कोटाबाट
सीतादेवी यादव,
चित्रलेखा यादव
मिनाक्षी झा

पिछडिएको क्षेत्र
रंगमती शाही

थारू र मुस्लिम कोटाबाट एक जना
पार्वती डिसी चौधरी वा सर्वत आरा खान

पुरुषतर्फ
खस आर्य कोटाबाट
बालकृष्ण खाँड,
दिलेन्द्रप्रसाद बडु,
किशोरसिंह राठैर,
सत्यनारायण खनाल,
सूर्यबहादुर केसी
मोहनप्रसाद पाण्डे

आदिवासी जनजाति कोटाबाट
बहादुरसिंह लामा,
कर्मा घले, उमेश श्रेष्ठ,
लालकाजी गुरुङ
जीपछिरिङ लामा

दलितबाट
मानबहादुर विश्वकर्मा,
मीनबहादुर विश्वकर्मा
प्रकाश रसाइली

मधेसी कोटाबाट
विनोद चौधरी,
स्मृतिनारायण चौधरी
नागेन्द्रकुमार राय

थारु वा मुस्लिम कोटामध्ये एक
पद्मनारायण चौधरी वा अतहर कमाल मुसलमान

पिछडिएको क्षेत्रबाट
रामबहादुर बिष्ट

माओवादीको १७ सांसद
महिला
खसअार्य कोटाबाट
रेखा शर्मा,
पूर्णकुमारी सुवेदी,
धर्मशिला चापागाईं,
सत्या पहाडी
सीता पोखरेल

आदिवासी जनजातिबाट
जयपुरी घर्ती,
शशी श्रेष्ठ,
ओनसरी घर्तीमगर
यशोदा गुरुङ

दलित कोटाबाट
अञ्जना विसंखे
दुर्गा विक

मधेसी कोटाबाट
इन्दु शर्मा
बोधमाया यादव

माओवादीले थारु वा मुस्लिम कोटामध्ये एउटाबाट
रामकुमारी चौधरी वा चाँदतारा कुमारी

माओवादी पठाउने एकजना पुरुष
खस आर्यबाट हितराज पाण्डे
आदिवासी जनजातिबाट सुनिलकुमार मानन्धर,
दलितबाट तिलक परिया,
थारुबाट रामजी चौधरी,
मधेसीबाट जोगकुमार बरबरिया
मुस्लिमबाट हकी कुल्लाह मुसलमानमध्ये एक

Loading...