यी हुन फोरमका ६ समानुपातिक सांसद

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभा तर्फ अाँफूले प्राप्त गरेका ६ समानुपातिक सांसदको टुंगो लगाएको छ ।

फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, सरिता गिरी, रेणु यादव कलुदेवी विक, रेणुका गुरुङ र रुही नाजलार्इ सांसद बनाउन अायोगमा सिफारिस गरेको छ । प्रत्यक्षतर्फ १० सिट जितेको फोरमले समानुपातिकतर्फ ६ सिट पाएको थियो, जसमा ५ महिला अनिवार्य थियो ।

Loading...