युएस- बंगला एयर किन भयो दुर्घटना ? एटीसी र विमान चालकबीच दुर्घटना अगाडि भएको कुराकानी (अडियो)

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार युएस बंगला एयरलाइन्सको जहाज दुर्घटना पाइलटको अटेरीका कारण भएको विमानस्थलका प्रमुखले बताएका छन् । एयर ट्राफिक कन्ट्रोल (एटीसी)ले दिएको निर्देशन पालना नगर्दा दुर्घटना भएको बताएका छन्।

यस्तो छ एटीसी र विमान चालकबीच दुर्घटना अगाडि भएको संवाद सुन्न यहाँ क्लिक गर्नुहोस

 

 

 

Loading...