विज्ञानको एउटा चम्किलो तारा स्टिफन हकिनको निधन

काठमाडौँ । वैज्ञानिक स्टेफन हकिनको निधन भएको छ। ७६ वर्षिय उनको नधिन भएको परिवारलार्इ उदृत गर्दै बीबीसीले जनाएको छ।

उनका सन्तानहरू लुसी, रोबर्ट र टीमले भनेका छन, ‘ हामी अत्यन्तै दुःखी छौँकी अाज हाम्रा प्रिय पिताको निधन भएको छ।’

उनी महान वैज्ञानिक थिए र एउटा पृतक मानिस पनि थिए जसका कार्यहरू वर्षौँ सम्म रहिरहने छन्।’

उनी एउटा विज्ञानका चम्किला तारा थिए। नोबेल पुरस्कार विजेता हकिनको निधनले सारा विज्ञान जगत नै दुःखित भएको छ।

Loading...