प्राकृतिक चिकित्सालयको उद्घाटन हुने

नवलपुर । सामुदायिक प्राकृतिक चिकित्सालय देवचुलि नगरपालीका १६ ले यहि चैत्र २४ गते तेस्रो साधारण सभा तथा नवनिर्मित भवन समुद्घाटन गर्ने भएको छ ।

शनिवार हुने कार्यक्रमको उद्घाटनका लागि प्रदेश नम्बर ४ का मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङ आउने कार्यक्रम रहेको चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुासर चिकित्सालयमा आयोजना हुन लागेको कार्यक्रमको तयारी समापन भएको र २४ गते मुख्य मन्त्री द्धारा नै कार्यक्रम उद्घाट हुने बताउनुभयो । प्रकृतिक चिकित्सालय रजहरले प्रकृतिक रुपबाट नै विभिन्न विरामिहरुको औषधि तथा उपचार गर्दे आएको छ ।

Loading...