चितवन समाज पोर्तुगलको पहिलो अधिवेशन तयारि समिति गठन

पोर्तुगल । नेपाली नया वर्षको पुर्ब सन्ध्यामा चितवन घर भइ हाल पोर्तुगल बसोबास गर्ने नेपालिले नया वर्षको शुभकामना अादान प्रदान गरेका छन ।

२ सत्रमा सम्पन्न कार्यक्रममा पहिलो सत्रमा प्रमुख अतिथि हेमन्त सेडार्इ, अतिथि गाबिन्द सापकोटा , इश्वर रिजाल , हेम गुरुङले शुभकामना मन्तव्य र समाजको स्थापनाका बारेमा अाफ्नो भनाइ राखेका थिए ।

प्रेम चन्द्र भण्डारीले सन्चालन गरेको कार्यक्रमको सभापति चितवन समाज पोर्तुगलका सस्थापक अध्यक्ष तुलसिराम थपलियाले समाज गठनको उदेश्य , चुनौती को बारेमा प्रकाश पारेका थिए ।

दोस्रो सत्रमा चितवन समाजका अध्यक्ष तुलसीराम थपलियाको संयोजकत्वमा पहिलो अधिवेशन अायोजक समिति गठन गरिएको छ । अागामि जुन १० अाइतबार का अधिवेशन गर्ने गरि तयारि गर्ने निर्णय गरेको छ ।

भेलाले पोर्तुगलमा अप्रिल १५ मा हुन गइरहेको पहिलो नेपाल महोत्सबलार्इ भब्य र सभ्य बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।

महोत्सब को दिन ४० भन्दा बढि स्वयंसेवक खटाउने अनि पाहुनालाई पानी बितरण गर्ने समेत निर्णय गरेको छ । स्वयंसेवक को लागि ४० भन्दा बढि टि-सर्ट को व्यवस्था कार्यक्रमको प्रमुख अतिथि हेमन्त सेडार्इ अनि पानी को व्यवस्था अर्जुन चौलागाईं ले गर्ने भएका छन ।

अधिवेशन अायोजक समिति
संयोजक: तुलसीराम थपलिया
सदस्य सचिब : प्रेम चन्द्र भन्डारी
सदस्य हरु: रबि अर्याल
अर्जुन चौलागाईं
प्रकाश कडरिया
हेम गुरुङ
इश्वर रिजाल
गोविन्द सापकोटा
मनोज भट्टराई
सम्झना अधिकारि
मित्रमणि कडेल
भेषराज कडेल
विशाल सेडार्इ
हरि इटनि
बासु बर्लाकोटि
मिलन खरेल
प्रकाश अधिकारी
केशव लामिछाने
रामचन्द्र सुवेदी
अनिता खनाल
शान्ता अधिकारी
सङगिता दवाडी
बालकृष्ण पाठक
सुमन सापकोटा
रामकुमार क्षेत्री

Loading...