नेपाल कम्युनिष्ठ पार्टी चितवनद्धारा असिना पिडित किसानलाई राहत प्रदान गर्न माग

चितवन,बिप्लप नेत्रित्वको नेपाल कम्युनिष्ठ पाटी चितवनले असिना पानि बाट क्षती ब्यहोरेका किसानहरुलाई तत्काल राहत दिन आग्रह गरेको छ । पुर्वि चितवनको कालिका,रत्ननगर,खैरहनी लगायतको ठाउमा किसानले लगाएको तरकारी फलफुल खेती असिना पानिका कारण पुर्ण रुपमा नष्ट भएको थियो ।

तरकारीका साथै केरा र मकै वाली नष्ट हुँदा किसानको आर्थिक जीवनमा ठूलो क्षति पुगेको पाटिका जिल्ला ईन्चार्ज लालबहादुर बि.सिले बिज्ञप्तीमा उल्यख गर्दै किसानलाई तत्काल राहत दिन आग्रह गर्नु भएको छ ।

तरकारी केरा लगायतको विमा गरेका किसानहरुलाई विमाको रकम विमा कम्पनीहरुले उपलब्ध गराउन र विमा नगरेका किसानला्इ सरकारले नै क्षतिपुर्ति उपलब्ध गराउन सरकार संग उहाको आग्रह छ ।

Loading...