दुर्इ पटकको विश्व विजेता उरूग्गेलार्इ हराउँदै फ्रान्स सेमिफाइनलमा

फ्रान्स रसिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । दुई पटक विश्वकप जितिसकेको उरुग्वेलाई हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो।

पहिलो हाफमा फ्रान्सका लागि भरानेले ४० औं मिनेटमा एन्टोनि ग्रिजमेनको सहयोगमा हेडिङमार्फत अग्रता दिलाएका थिए। ६२ औं मिनेटमा तोलिसोले दिएको पासलाई ग्रिजमेनले गोलमा परिणत गर।

विश्वकपमा यो उरुग्वेमाथि फ्रान्सको पहिलो जित हो। फ्रान्सले १९९८ मा होम ग्राउन्डमा विश्वकप उचालेको थियो।

Loading...