दलितलाई पानी खुवाउँदा गाउँ निकाला

बाजुरा । दलितलाई पानी खुवाउँदा ६ वर्षदेखि जिल्लाको एक परिवार गाउँबाहिर बस्नु परेको टबाजुराको घटनालाई पहिलो समाचारको रुपमा छापेको छ ।

बाजुराको हिमाली गाउँपालिका-२ नातिखोलाको एक परिवार गाउँनिकालाको उत्पीडन सहन बाध्य छ । साविकको रुगिन गाविसको कवाडी गाउँमा बस्दै आएका जयलाल बुढाको घरमा २०६९ सालमा एक जना दलित पसेर पानी खाएको गाउँलेले देखेका थिए । अछूतलाई पानी खुवाएको भनेर बुढा परिवारलाई अछूत भन्दै गाउँलेले व्यवहार गर्न थालेपछि उनले गाउँ छाडेका अाजको राजधानी दैनिकमा समाचार छ।

भनेका छन्, ‘गाउँमा बस्न नपाए केही छैन, छोराहरुसँग पनि बस्न नपाउँदा मन पोल्छ । मान्छेलाई पानी खु्वाउनु पनि पाप हो ? त्यसो भए पुण्य के हो ?’

Loading...