जुम्ला घटनाको विवरण प्रत्यक्षदर्शीको बयान- चिकित्सक केसी रूँदै निस्कनुभयो, जुम्ली अामाहरूले रूँदै विदाइ गरे(भिडियोसहित)

काठमाडाैँ । शनिबार चिकित्सक गोविन्द केसीको समर्थनमा सर्वसाधरण चिकित्सक तथा विभिन्न नागरिक अगुवाहरू उत्रिए। वानेश्वरमा अायोजित कोणसभामा चिकित्सक गोविन्द केसीका सहयोगी विषद दाहालले जुम्ला घटनाको विवरण यसरी सुनाए,

Loading...