सर्वोच्चभित्रै घेराबन्दीमा प्रकाण्ड, प्रहरीको घेरामा सर्वोच्च अदालत

काठमाडौं ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले सर्वोच्चभित्रै घेराबन्दीमा राखेको छ।


सर्वोच्च अदालतले शुक्रबार रिहा गर्न आदेश दिए पनि प्रहरीले उनलार्इ पक्राउ गर्ने तयारी गरिरहेको छ। यसअघि प्रहरीले उनलार्इ पक्राउ गरेको जानकारी गराए पनि उनी हालसम्म भित्रै रहेको नेकपाका एक नेताले बताए।


नलाई पक्राउ गर्न प्रहरी परिचालन भएसँगै उनी अदालतभित्रै बसेका हुन्।

Loading...