स्वन्तन्त्र मधेस माग्दै सहीद स्मृतिमा सीके राउतको सभा

सप्तरी । सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले सप्तरीको भारदहमा कार्यक्रमको अायोजना गरेको छ। तेस्रो मधेस अान्दोलनका शहीद राजव राउतको स्मृतिमा भारदहमा श्रद्धाञ्जली सभा अायोजना गरेको हो।
सभामा सहभागिहरूले स्वतन्त्र मधेसको नारा सहितका व्यनर र झण्डा बोकेका थिए।

Loading...