बंगलादेशमा १५ सय मजदुर कामबाट निकालिए

ढाका । बंगलादेशका गार्मेन्ट कम्पनीले १५ सय भन्दा बढी मजदुरहरुलाई कामबाट निकालेको छ । मुख्य रुपमा पश्चिमी ब्राण्डका कपडा उत्पादन गर्ने ती फ्याक्ट्रीमा सेवासुविधाको विषयलाई लिएर भएको आन्दोलनका कारण एक साताभन्दा बढी समयदेखि काम नभएपछि दर्जनौं उद्योगहरुले कामदारहरुलाई निकालेका हुन् । प्रहरीले आन्दोलन अवैध भएको भन्दै आन्दोलनमा संलग्न ५ जना मजदुुर युनियनका नेतासहित ३० जनालाई […]

मुलायम बाट पाठ सिक्ने की नेपालका नेताहरूले ?

काठमाडौँ । नेपालका राजनीतिक दलका नेताहरूले अाफ्ना परिवारका सदस्यलार्इ ठूला पदमा पुराउने र गल्ती गरेपनि ढाकछोप गर्ने गर्छन् । उनीहरूको लागि प्रेरणा हुन सक्छन् भारत उत्तर प्रदेशका मुख्यमन्त्री मुलायम सिंह यादव । मुलायमसिंहले अाफ्ना छोरा तथा उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवलाई पार्टीबाट ६ वर्षका लागि निष्काशन गरेका छन् । समाजवादी पार्टीका अध्यक्ष तथा अखिलेशका बाबु […]

३५ रूसी कुटनीतिज्ञलार्इ अोवामाले गरे देश निकाला

काठमाडौँ । अमेरिकाले रूसका ३५ कुटनीतिज्ञलार्इ देश निकाला गरेको छ । राष्ट्रपति बाराक ओबामा प्रशासनले उनीहरूलार्इ राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको अारोपमा देश निकाला गरेको हो । वाशिङटनस्थित दूतावास र सान फ्रान्सिस्कोस्थित वाणिज्य दूतावासका कूटनीतिज्ञलाई ७२ घन्टाभित्र परिवारसहित अमेरिका छाड्न निर्देशन दिइएको छ । दुई रुसी खुफिया एजेन्सीसहित ९ संस्थामाथि समेत अमेरिकाले प्रतिवन्ध लगाएको बीबीसीले जनाएको […]

चीनमा यस वर्ष एक करोड तीस लाख रोजगारी सृजना

बेइजिङ । चीनले सन् २०१६ मा एक करोड तीस लाख रोजगारी सिर्जना गरेको छ । चिनियाँ अधिकारीका अनुसार एक वर्षमा यति धेरै रोजगारी सिर्जना एको हो । मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्री यीन वैमिनले बुधबार आयोजित मन्त्रालयको वार्षिक पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको सिन्ह्वाले जनाएको छ । यो तथ्याङ्क मन्त्रालयको वार्षिक लक्ष्य एक करोडभन्दा […]

सिरियामा बिहीबार मध्यरातिदेखि युद्धबिराम

सिरिया/एजेन्सी । सिरियामो बिहीबार मध्यरातदेखि युद्धबिराम भएको छ । सिरियाली सेना र विद्रोही विपक्षी लडाकुबीच युद्धविराम सम्झौता भएको रसियाले जनाएको छ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार राष्ट्रिय टेलिभिजनमार्फत सिरियाली सेना र विद्रोहीबीच युद्धबिराम गर्ने विषयमा हस्ताक्षर भएको जानकारी गराए । उनले यसविषयमा टर्कीका प्रमुखसँगसमेत टेलिफोन वार्ता भएको जानकारी दिए । सिरियाली सेनाले बिहीबार एक […]

गुटेर्रेसद्वारा ट्रम्पलाई छिट्टै भेट्ने

काठमाडाैँ /एजेन्सी । नवनिर्वाचित संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गटेर्रेसले छिट्टै आफूले नवनिर्वाचित अमेरिकी राष्ट्रपति एवम् रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई भेटी रचनात्मक वार्ता गर्न चाहेको बताएका छन् । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग भृट गरिसकेका नवनिर्वाचित राष्ट्रसङ्घ महासचिव गुटेर्रेसले आफ्नो स्थानीय टेलिभिजन च्यानल एएआईसीसँगको अन्तरवार्तामा अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग पनि छिट्टै भेट्न चाहेको बताएका हुन् । भेटमा […]

शशीकला जयललिताकी अत्तराधिकारी

नयाँ दिल्ली/एजेन्सी दक्षिण भारतको तामिल नाडू राज्यकी दिवङ्गत नेतृ तथा पूर्वमुख्यमन्त्री जयललिता जयाराम ‘अम्मा’ को उत्तराधिकारीका रूपमा उनकी निकट सहयोगी भीके शशीकलार्इ अगाडि सारिएको छ । अल इन्डिया अन्ना ड्रभिडा मुन्नेत्रा काजाघम पार्टीले उनकै निकट सहयोगी शशीकलालाई उत्तराधिकारीका रूपमा ल्याउने निर्णय गरेको हो । अठसठ्ठी वर्षीया अम्माको निधनले स्तब्ध पारेको दक्षिण भारतमा उनकै सहयोगी ‘सिनाम्मा’ […]

राष्ट्रपतिको चेतावनीः भ्रष्ट कर्मचारीहरूलार्इ हेलिकप्टरबाट फालिने छ

काठमाडौँ । भ्रष्टाचार विश्वकै समस्या हो । भ्रष्टाचारकै कारण विकासका गतिविधिहरू समेत पछि पर्दै अाएका छन् । यस्तैमा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भ्रष्ट कर्मचारीलाई उडिरहेको हेलिकोप्टरबाट फ्याँक्ने चेतावनी दिएका छन् । साथै यसअघि पनि आफूले यस्तो गरेको उनले स्वीकार गरेका छन् । ‘जसले भ्रष्टाचारका लागि यो (सार्वजनिक कोष) प्रयोग गर्छ, म उसलाई हेलिकोप्टरमा मनिला लिएर […]

चिनियाँ कम्यूनिष्ट पार्टीको कार्यालयमा अातंकबादी हमला

बेइजिङ । चीनको सेन्ज्याङ प्रान्तमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको कार्यालयमा आतंकवादी हमला भएको छ । काराकाक्स काउन्टीमा रहेको उक्त भवनमा चारजना व्यक्तिले गाडी ठोक्काउँदै विस्फोट गराएका थिए । चिनियाँ प्रहरीका अनुसार घटनामा संलग्न चार जना प्रहरी कारवाहीमा मारिएका छन् । उक्त विस्फोटमा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको चिनियाँ समाचार संस्थाले जनाएका […]

फिलिपिन्समा आँधिमा परी ६ को मृत्यु

मनिला । क्रिसमस बिदाको बेला फिलिपिन्समा आएको ‘नक टेन’ आँधीका कारण ६ जनाको ज्यान गएको छ । अाँधीमा १८ जना बेपत्ता भएका त्यहाँका संचारमाध्यमले जनाएका छन् । क्रिसमसको दिन आएको नक टेन प्रायः पूर्वी प्रान्तहरु प्रभावित भएको कारण सडकसमेत प्रभावित भएको छ । नक टेन नामक सो आँधीले विषेश गरेर फिलिपिन्सको पूर्वी क्षेत्रमा बढी प्रभाव […]