पाकिस्तानमा निर्वाचनमा धाँधलीरहित हुनेमा शंका

इस्लामावाद । पाकिस्तानको दोस्रो ठूलो दल पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले निर्वाचन धाँधलीरहित हुनेमा शङ्का व्यक्त गरेको छ । पाकिस्तानमा यही जुलाई २५ गते हुने आम निर्वाचनमा आफूहरूलाई प्रचारप्रसारका लागि स्वतन्त्रता नमिलेको दावी पीपीपीका अध्यक्ष विलावल भूट्टो जर्दारीले बताए । “निर्वाचन सम्पन्न गर्न बनाइएको सरकारले हाम्रो दललाई निर्वाचन अभियानमा प्रचारका लागि प्रशस्त मार्ग दिएको छैन,” […]

इटाली र माल्टाको सामूद्रिक इलाकामा ४५० आप्रवासी अलपत्र

रोम । माल्टा र इटालीबीच कसले जिम्मेवारी लिने र समुद्रमा फसेका आप्रवासी शरणार्थीलाई सहयोग गर्ने भन्ने निश्चित नहुँदा लिवियाबाट यूरोप हिडेका कम्तीमा ४५० जना आप्रवासी शरणार्थीहरू शनिबार समूद्रमा अलपत्र परेका छन् । शुक्रबार इटालीका दक्षिणपन्थी समूहका तर्फबाट गृहमन्त्री बनेका माटेओ साल्भिनीले आप्रबासी चढेको डुङ्गालाई आफ्नो इलाकामा प्रवेश गर्न नदिएपछि यूरोपेली संघको सीमा क्षेत्रमा काम गर्ने […]

पाकिस्तानमा चुनावी सभामा विष्फोट हुँदा २३८ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा अात्मघाती बम विष्फोट हुँदा कम्तिमा १२८ जनाको मृत्यु भएको छ। यही महिना हुन लागेको चुनावी प्रचारका लागि गरिएको चुनावी र्‍यालीमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १२८ जनाको मृत्यु हुनुका साथै कैयौं घाइते भएका छन् । पाकिस्तानको दक्षिण–पश्चिम बोलिचिस्तान प्रान्तमा आयोजित चुनावी र्‍यालीमा इस्लामिक स्टेट (आईएस) ले अात्मघाती विष्फोट गराएको थियो। अाइएसले विज्ञप्ति […]

किमको ‘एउटा सुन्दर पत्र’ ट्रम्पलार्इ

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलार्इ उत्तर कोरियाली नेता किम जोङ उनले पत्र पठाएका छन्। गत साता किमले ट्म्पलार्इ पत्र पठाएपनि अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रलार्इ शुक्रबार मात्र सार्वजनिक गरेका हुन्। ट्रम्पले किमले पठाएको पत्रलार्इ सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गर्दै भनेका छन्, ‘उत्तर कोरियाका अध्यक्ष किमबाट एउटा निकै राम्रो पत्र, महान उपलब्धिहरू हासिल हुँदै छन्।’ उक्त चिट्ठीमा […]

फिफाले इंग्ल्याण्डका समर्थकमाथि छानविन गर्ने काठमाडौँ । फिफाले इंग्ल्याण्डका समर्थकहरूमाथि छानविन गर्ने भएको छ। मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डका समर्थकहरूको व्यवहारमाथि फिपाले छानविन गर्ने भएको हो। इंग्ल्याण्ड र क्रोएसियाबीचको विश्वकप सेमिफाइनल खेलमा इंग्ल्याण्डका समर्थकहरूको विभेदकारी नारा लगाएको आरोपलागेपछि त्यसमाथि फिफाले छानबिन गर्ने भएको टेलिग्राफले जनाएको छ। समाचार अनुसार अहिलेसम्म कस्ता गतिविधिमाथि छानबिन गर्ने वा […]

भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने

काठमाडौँ । भारतीय राज्यसभामा सदस्यहरुले नेपाली र मैथिलीमा पनि बोल्न पाउने भएका छन् । राज्यसभाका सभापति एम बेंकैया नायडूले मंगलबार उक्त जानकारी दिएका हुन् । संसदको आगामी मनसुन सत्रमा राज्यसभामा सांसदले भारतीय संविधानको आठौ सूचीमा समावेश सबै भाषामा बोल्न पाइने नायडूले बताएका छन् । आठौं सूचीमा समावेश २२ भाषामध्ये कुनै पनि भाषामा बोल्न पाइने उनले […]

पेशावरमा अात्मघाती विस्पोट, एक नेतासहित २० को मृत्यु

काठमाडौं । पाकिस्तानको पेशावरमा आत्मघाती हमला हुँदा एक नेतासहित २० जनाको मृत्यु भएको छ। आक्रमणमा ३० जनाभन्दा बढी घाइते भएका छन् । आक्रमणकारीले मंगलबार अबेर राति एक चुनावी कार्यक्रमलाई लक्षित गरी हमला गरेका थिए । सो आक्रमणमा परी ज्यान गुमाउनेमा अवामी नेशनल पार्टी (एएनपी)का नेता हारुन बिलोर समेत रहेको डान न्यूजले जनाएको छ। पीके-४७ निर्वाचन […]

थाइल्याण्ड डुङ्गा दुर्घटना, करिब बीस जना बेपत्ता

बैङ्कक । थाइल्याण्डको एक पर्यटकीय क्षेत्रमा डुङ्गा दुर्घटना हुँदा केही यात्रु वेपत्ता भएका यहाँको विपद्, न्यूनिकरण तथा नियन्त्रण कार्यालयले जनाएको छ । स्थानीय समय अनुसार बिहीबार अपरान्ह् भएको डुङ्गा दुर्घटनामा करिब बीस जना वेपत्ता भएको अधिकारीले जनाएका छन् । सूचना दिन आफू आधिकारिक व्यक्ति नभएको बताउदै नाम गोप्य राख्ने शर्तमा एक सुरक्षाकर्मीले भने, “करिब ९० […]

अमेरिकामा ‘क्यापिटल ग्याजेट’ पत्रिकाको कार्यालयमा गोली चल्यो पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको मेरिल्याण्डस्थित एक पत्रिकाको कार्यालयमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । केही घाइते छन् । क्यापिटल ग्याजेटको समाचार कक्षभित्र छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन् । गोली लागेर पाँच जनाको मृत्यु भएको र अरु केही घाइते भएको बीबीसीले जनाएको छ । प्रहरीले पत्रिकामाथि नै लक्षित गरेर आक्रमण भएको जनाएको छ, […]

दक्षिण सुडानमा स्थायी युद्धबिरामको सम्झौता

खारटौम । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रिक माचारका बीचमा स्थायी युद्धबिराम गर्ने सहमति भएको छ । बुधबार भएको स्थायी युद्धबिरामको सम्झौता ७२ घण्टामा कार्यान्वयनमा आउने अधिकारीहरूले जनाएका छन् । दक्षिण सुडानमा लामो समयदेखि भइरहेको विध्वंशकारी युद्धलाई अहिलेको सम्झौताले अन्त्य गर्ने विश्वास गरिएको छ । “स्थायी युद्धबिरामको सम्झौतामा सबै पार्टीले हस्ताक्षर गरेका […]