आत्मघाती आक्रमणमा दशको मृत्यु

बग्दाद, असोज १७। इराकको राजधानी बग्दादमा सोमबार भएको आत्मघाती आक्रमणहरूमा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ । दुई सिया मुसलमान इलाकालाई लक्ष्यगरी गरिएको यस आक्रमणमा कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३० भन्दा बढी घाइते भएको सुरक्षा र चिकित्सक स्रोतले जानकारी दिएका छन् । दक्षिणी बग्दादको छिमेकमा पर्ने आमिल बजार इलाकामा भएको भीषण बम […]

पञ्जाबमा २० वर्ष पछि फेरी आतंकबादी आक्रमण

काठमाडौँ । भारतको पञ्जाब प्रान्तको गुरदासपुरमा आज विहान आतंकबादी हमला हुँदा १२ जनाको ज्यान गएको छ । बिहान पाँच वजे भएको हमलामा सात जना प्रहरी अधिकारीसहित १२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारत पाकिस्तान सिमाको १५ किलोमिटर दुरीमा आतंकबादी हमला भएको थियो । यसरी मृत्यु हुनेमा गुरदासपुरका एसपी बलजीत सिंह पनि […]

कसरी दिइन् ११ वर्षे वालिकाले नयाँ ग्रहको नाम प्लेटो

काठमाडौँ । सन् १९३० मार्च १४ को विहान अक्सफोर्डमा रहेको ११ वर्षे वेनीताई वर्नेको घरमा सदाको जस्तै माहोल थियो । एउटी स्कुले बच्ची खाजा खाँदै थिइ । उसकी हजुरबा फाल्कोन मडन टाइम्स अफ लण्डनको दिवा संस्करण पल्टाउँदै थिए । तर भाग्य १४ नम्बर पेजमा गएर उनको आँखा अडियो । त्यहाँ नयाँ ग्रहको उत्पतिबारे उल्लेख गरिएको […]