मधेशी दल प्रति प्रधानमन्त्रीको टिप्पणीः भोको नभए पनि भोकको राजनीति गर्न भोकै छु भन्छन्

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना पुगेको छ । लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासन र विकासका जनआकाङ्क्षालाई सम्बोधन गर्नु सरकारका लागि चुनौतीको विषय रहिआएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा रासससहितका पत्रकारहरूले नेपालको संविधान जारी […]

सरकार गठनका लागि फोरमसँग छलफल भएको छः नेता नेपाल

काठमाडौँ । जनआन्दोलनदेखि संविधान निर्माणका विभिन्न चरण हुँदै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सक्रिय भूमिका खेलेका एमाले नेता माधवकुमार नेपाल अब बन्ने सरकारमा वाम गठबन्धनका अलावा अन्य पार्टीलाई पनि समेटेर जानुपर्ने कुरा जोडदारका साथ उठाइरहेका छन् । शान्ति, स्थिरता र समृद्वि हासिल गर्न पनि साना-ठूला सबै दललाई सरकारमा ल्याउन प्रयास भइरहेको उनले खुलाएका छन् । एमाले […]

मेरो जीवन रक्षा गर्ने यो महान देश यूएसएले गरेको छ, जसको गुण कसरी बिर्सिने -साहित्यकार अमरकुमार प्रधान

२०११ मंसीर १७ को दिन भीमेश्वर नगरपालिका २ नक्छेँ टोल, दोलखामा जन्मेका लब्धप्रतिष्ठित साहित्यकार अमरकुमार प्रधान यतिखेर आफ्नो जीवन संगिनी शशी प्रधानको साथमा  संयुक्त राज्य अमेरिकाको भ्रमणमा हुनुहुन्छ । नेपाल सरकारको निकायमा उपसचिव (सेवा निवृत्त), बालसंसार प्रा.लिका प्रबन्ध निर्देशकको रुपमा कार्यरत हुँदा पनि वहाँ नेपाल भाषा एकेडेमी, नेपाल बाल साहित्य समाज, भीम उच्च माध्यमिक विद्यालय […]

भरतपुर महानगरलाई एसियाकै उत्कृष्ट महानगर बनाउँछुः प्रमुखका प्रत्यासी तिमिल्सिना

भरतपुर महानगरपालिकाको मेयर पदमा राप्रपाबाट उम्मेद्वारी दिएका बद्री तिमिल्सिना स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । पटिहानीमा जन्मिएका तिमिल्सिना हाल भरतपुरमा बसोबास गर्छन् । वीरेन्द्र क्याम्पसबाट प्रवीणता प्रमाणपत्र (आईए) उत्तीर्ण गरेका तिमिल्सिना स्नातक तह पढ्दापढ्दै राजनीतिमा होमिएका हुन् । २०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल चितवनको तेस्रो अध्यक्ष बनेका थिए । उनले पार्टी अध्यक्षका रुपमा १५ वर्ष […]

सडक निर्माणमा ढिलार्इः ठेकेदारलाई ठेक्का हाल्न दिने र त्यसबाट कमिसन खाने काम भइरहेको छ

नयाँ शक्ति पार्टी, नेपालको सुरक्षा तथा अनुसन्धान विभागले सुरक्षा तथा अनुसन्धान सम्बन्धी के–कस्ता काम गर्छ ? सुरक्षा भन्ने वित्तिकै शान्ति सुरक्षासँग सम्बन्धित विषय हो । यो अलि संवेदनशील विषय पनि हो । हाम्रो पार्टीको सुरक्षा तथा अनुसन्धान विभागको कार्यक्षेत्रभित्र नेपालको राष्ट्रिय सुरक्षा सम्बन्धी सम्पूर्ण विषयवस्तुहरु पर्दछन् । राष्ट्रिय सुरक्षा नीतिले देशको वातावरण, प्राकृतिक, भौगोलिक, आर्थिक […]

बाहिर आरोप लगाउनेले एक पटक कुलेखानीमा डुबुल्की मारेर हेरूनः उर्जामन्त्री शर्मा

दुई महिनायता काठमाडौँ उपत्यकामा खासै लोडसेडिङ भएको छैन ।  दसैँ लाग्दा नलाग्दै बिजुली जान छाडेपछि यसले मङ्सिरको पहिलो सातासम्म निरन्तरता पाइरहेको छ ।  लोडसेडिङको समयतालिका फेरबदलमा मात्र ध्यान जाने गरेको ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको प्रशासनिक नेतृत्वसँग छलफल गरेर विद्युत्को माग व्यवस्थापन गर्न कस्सिनुभएका ऊर्जामन्त्री जनार्दन शर्मालाई मन्त्रालयले विद्यमान विद्युत्बाटै उपत्यकालाई लोडसेडिङमुक्त पार्न सकिने […]

जीवन प्रकृतिको अनुपम र अनमोल उपहार हो– कवि डा.मधु माधुर्य

ख्याती प्राप्त कवि, साहित्यकार, गीतकार डा.मधु माधुर्यसंग हल्कारो डट् कमसँग स्काइपमार्फत गरिएको लघुअन्तर्वार्ता : हिजो आज के काममा व्यस्त हुनुहुन्छ ? – व्यक्तिगत काम र साहित्य सिर्जनामा व्यस्त छु । तपाईं सिभिल इन्जिनियरिङ्गमा विद्यावारिधी गरेको मान्छे, साहित्यिक व्यक्तित्वको रुपमा बढी ख्याती कमाउनुभयो, के नामकै लागि साहित्यमा लाग्नु भएको हो ? – नामको लागि होइन, विदेशमा […]

यो आन्दोलन भनेको संविधानकै प्रश्न हो

शान्ति प्रकृया देखि संविधान निर्माणसम्म सक्रियरूपमा लागेक पूर्व सभामुख दमननाथ ढुंगाना संघीय गठबन्धको तेस्रो चरणको आन्दोलनअन्तर्गतको शहिदमञ्चमा सञ्चालित रिले अनसनको पहिलो दिन जेठ २५ गते मंगलबार अनसनस्थल पुगेका थिए । संघीयतालगायतका विभिन्न माग राखि चरणबद्द अान्दोलनमा उत्रिएको संघीय गठबन्धनको अान्दोलनका बारेमा ढुंगानलार्इ दुर्इ प्रश्न सोधिएको छ । प्रस्तुत छ, नागरिक समाजका अगुवा तथा पूर्वसभामुख दमननाथ […]

सिमेन्टका घरमात्र बलियो भन्ने हुँदैन्, ढुंगामाटोबाट पनि भूकम्प प्रतिरोधी घर बनाउन सकिन्छ

गत वैशाख १२ गएको विनासकारी भूकम्पका कारण ठूलो जनधनको क्षती भयो । भौतिक संरचनाहरु ध्वस्त भए । भूकम्पमा परी ज्यान गुमाउनेहरुमा भत्किएका अव्यवस्थित संरचनामा पुरिएका धेरै छन् । घरलगायतका भौतिक संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी नबनाएकै कारण ठूलो क्षती भएका हो । अहिले भूकम्पले ध्वस्त बनाएका संरचनाहरुको पुनःनिर्माण सुरु भएको छ । मानिसहरु आफ्ना भत्किएको […]

अब बुटवलमै मरिन कम्पनीका माउन्टेन साइकल

बुटवल । आफुलाई जे मन पर्छ त्यसैलाई पेशा बनाउदा पेशागत सफलता र सन्तुष्टि मिल्छ भन्नेमा बुटवलका युवा व्यवसायी विवेक ज्ञवालीलाई विश्वास छ । सानैदेखि साईकल राईडिङ गर्न मन पराउने विवेक र अर्का युवा ब्याबसायी सुमित श्रेष्ठले अहिले बुटवलको मिलनचोक स्थित तीनकुनेमा एमटिबि यार्ड नामक माउन्टेन साईकलको सो रुम र सर्भिस सेन्टर खोलेका छन । एमटीवी […]