साल्ट ट्रेडिङ्ं कर्पोरेसन चितवनद्धारा सहुलियत मुल्यको पसलबाट ११ लाख बढिको कारोबार

चितवन । साल्ट टेडिगं कर्पोरेसन भरतपुरले सहुलियत मुल्यको पसलबाट ११ लाख १५ हजार १७४ रुपैयाको कारोबार भएको जनाएको छ । कार्यालयले नुन १ लाख ७९ हजार ८ सय ६२ रुपैया, र दाल चामल गेडागुडी चिया पत्ति तोरीको तेल बाट ९ लाख ३५ हजार ३ सय १२ रुपैयाको कारोबार भएको कार्यालयका प्रमुख बुद्धि बिनोद दाहालले बताउनुभयो […]

यस्तो आज बिदेशी मुद्राको सटही

सोमबार रियाल, दिर्हाम, रिंगिट र कोरियन वनको भाउ बढेको छैन । कुवेती दिनार भने केही पैसाले घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रिदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २४ र […]

चितवनका खेतमा पोटाउन लागेको धानमा विभिन्न रोगको प्रकोप

चितवन । यस वर्ष चितवनका खेतमा पोटाउन लागेको धानमा विभिन्न खालका रोगहरु देखिएका छन् । चितवनको पश्चिमी क्षेत्रमा पसाउन लागेको धानमा विभिन्न खालका रोगको प्रकोप देखिएको छ भने पूर्वी क्षेत्रमा पाक्ने बेलाको धानमा विभिन्न कीराको आक्रमण भएको पाइएको छ । धानमा विभिन्न खालका रोगहरु देखिन थालेपछि किसानहरु थप चिन्तित भएका छन् । साविक जिल्ला कृषि […]

कृषिमा आत्मनिर्भर हुने सरकारको लक्ष्य: मन्त्री खनाल

चितवन । कृषि तथा पशु पन्क्षी बिकास मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रको बिकास मन्त्रालयको प्राथमिकतामा रहेको र यसको आधुनिकीकरणमार्फत कृषिमा आत्मनिर्भर हुने सरकारको लक्ष्य रहेको बताउनु भएको छ । भरतपुर ६ केसरबागमा शनिबार आयोजित अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लि.को ३५औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । नेपाली किसानहरूले परम्परागत […]

किसानलाई लुटेर खाने बिचौलियाको पक्षमा अदालतले फैसला:मन्त्री खनाल

चितवन । कृषि तथा सहकारी मन्त्री चक्रपाणी खनालले किसानलाई लुटेर खाने बिचौलियाको पक्षमा अदालतले फैसला गर्ने गरेको बताउनुभएको छ । शनिबार भरतपुर विमानस्थलमा कुरा गर्र्दै मन्त्री खनालले सरकारले कारबाही गरेका काठमाडौंको कालिमाटी तरकारी बजारका बिचौलियालाई अदालतले संरक्षण गरेको बताउनुभएको छ । कालिमाटीमा ५७ स्टल खाली गर्दा २५ जनालाई अदालतले स्टे अडर दिएको छ अदालतले के […]

चितवनको कालिकामा सगुन महोत्सव हुने

खोलेसिमल, चितवन । चितवनको कालिका नगरपालिकामा प्रथम सगुन महोत्सव हुने भएको छ । कालिका वडा नं. ६ स्थित आधारभूत विद्यालय रेडक्रसग्रामको खेल मैदानमा हुने महोत्सव यही कार्तिक ८ गतेबाट १९ गतेसम्म संचालन हुनेछ । “कृषि, पर्यटन, व्यापार, उद्योग, कला तथा संस्कृतिको प्रवद्र्धन गर्ने मूल आधार, स्वास्थ्यमा सबैको पहँुचको लागि हामी सबैको अधिकार” भन्ने मूल नाराका […]

मोबाइल फेस्टिभल अफरको सातौं दिनमा करिब ७०० जना सहभागीता

चितवन । ए टु जेड मोबाइल हाउसको मोबाइल फेस्टिभल अफरको सातौं दिनमा १० जनाले लक्की ड्र मार्फत सुनको सिक्का जितेका छन् । विभिन्न अफरहरु राखिएको उक्त कार्यक्रममा कुनै पनि मोबाइल किन्दा ५५ प्रतिशतसम्मको छुट, मोबाइल किन्दा हात खाली नजाने हिसाबले विभिन्न आकर्षक उपहारहरुका साथै आकर्षक खेल खेल्दै विभिन्न उपहारहरु जित्न सकिने व्यवस्था र मोबाइल किन्दा […]

यूनिक सहकारीको साधारण सभामा पत्रकार सिंखडा सम्मानित

चितवन । रत्ननगर नगरपालिका वडा नं. २ टाँडी बजारमा मुख्य कार्यालय रहेको यूनिक बचत तथा ऋण सहकारी संस्था लि. को ११औं वार्षिक साधारण सभा आज रत्ननगरमा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा पत्रकार शिशिर सिंखडालाई सम्मान गरिएको छ । पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको प्रवद्र्धन एवम् विकासमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै कार्यक्रमका प्रमुख अतिथि रत्ननगर […]

मर्मत सम्भार नहुदा हुप्सेकोट गाउँपालिका –५, धौवादी रुद्रपुरमा हावाबाट निकालिएको बिजुलीको उत्पादनमा ठप्प

नवलपुर । मर्मत सम्भार हुन नसक्दा नवलपरासीको हुप्सेकोट गाउँपालिका –५, धौवादी रुद्रपुरमा हावाबाट निकालिएको बिजुलीको उत्पादनमा ठप्प भएको छ । २०६८ साल एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा पाइलट प्रोजेक्टको रुपमा धौवादीमा हावाबाट बिजुली निकालिएको थियो । २ करोड बढीको लागतमा संचालनमा आएको परियोजना अहिले विद्युत उत्पादन नहुँदा स्थानीयबासीका लागि समस्या भएको छ। हावाबाट […]

जिल्ला प्रशासन कार्यालय चितवन र युनिलिभर कम्पनिद्वारा संयुत्त अनुगमन

चितवन । पुतली बजारका अधिकांश कस्मेटिक पसलले डुब्लिकेट कस्मेटिक सामान बिक्री गर्ने गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र युनिलिभर कम्पनिले गरेको संयुत्त अनुगमनका क्रममा नारायणगढको बजार क्षेत्रमा रहेका अधिकाम्स होलसेलर पसलहरुले अधिकाम्स सामान डुब्लिकेट बिक्री गर्ने गरेको भेटिएको हो । कम्पनीकै आधिकारीक मानिसहरुको सहभागितामा गरिएको अनुगमनमा युनिलिभरको नाममा डुब्लिकेट सामान बिक्री गरेका […]