कोरियाली कम्पनीको प्यानल उत्पादन चितवनमा

चितवन । चितवनको रत्ननगर स्थित पिठुवामा नेपालमै पहिलो पटक कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ । कोरियन प्रबिधिबाट आवास निर्माण गर्ने र आफ्नो ब्यापार एसियाली मुलुकमा बिस्तार गर्ने उद्देश्य सहित चितवनबाट उत्पादन सुरु गरेको कम्पनीले बताएको छ । कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेको हो । बिभिन्न रंगको […]

नारी अभ्युदय केन्द्र नारायणगढको तिन कार्यक्रम एकैसाथ समापन

चितवन । नारी अभ्युदय केन्द्र नारायणगढले आयोजना गरेको महिला तथा बालबालिका लक्षित कार्यक्रम शनिवार एक कार्यक्रमबिच समापन गरिएको छ । भरतपुर महानगरपालिका वडा नं. १ को कार्यालयको सहयोगमा आयोजना गरिएको महिलाहरुको नेतृत्व विकास तालिम, उद्यमशिलता विकास तालिम र बालबालिकाहरुको स्वास्थ्य शिविरको समापन गरिएको हो। कार्यक्रम आयोजनाका लागि वडा कार्यालयले १ लाख रुपैंया सहयोग गरेको संस्थाले […]

मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौँ । आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए। राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति […]

अब कुनै काम गर्दा चाकडी र थैलीको कुनै काम लाग्दैन्ः प्रधानमन्त्री अाेली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि प्राप्त गर्नका लागि सुशासन आवश्यक पर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघको १५ औं साधारणसभाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “स्वच्छता,पारदर्शिता,कानुनको राज र अवसरको समतापूर्ण ढंगले वितरण भयो भने मात्र समृद्धि हासिल हुनसक्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिलेको सरकारले भनेको समृद्धि केहीका लागि मात्र […]

डिजिटल प्रविधिबाट कर संकलन सुरु

नवलपुर । उद्योग ब्यवसायिहरुलाई करको दायरामा ल्याउन कावासोतिमा डिजिटल प्रविधिवाट कर संकलन गरिने भएको छ । कावासोती नगरपालीका र उद्योग वाणिञ्य संघ नवलपुरको संयुक्त रुपमा नगर भित्रका वजार क्षेत्र वडा नं २, ३ ,८ र १६ वडाहरुमा रहेका व्यवसायहरुलाई फरक ढङ्गवाट कर संकलन गरिने भएको हो । बुधबार नयां प्रविधि वाट कर संकलनका लागी ३ […]

बन्द उद्योगलाई राष्ट्रियकरण गर्ने उद्योगमन्त्रीको भनाई

चितवन । उद्योगमन्त्री मातृकाप्रसाद यादवले संचालनमा नआउने नीजि उद्योगलाई राष्ट्रियकरण गर्ने चेतावनी दिएका छन् । प्रेस सेन्टर नेपालले शनिबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले बन्द उद्योग तथा कलकारखाना छिट्टै नै पुनःसञ्चालनमा आउने दावी गर्नुभयो । सरकारले जुन उद्योग करलकारखाना नीजिलाई दिएको छ,त्यसको रिपोर्ट तयार गर्दै गरेको,र चलेका उद्योगलाई सहयोग गर्ने,नचलेकालाई राष्ट्रियकरण गर्ने […]

२५ करोडको लगानीमा स्वचालित कपी उद्योग सञ्चालन

चितवन । नेपालमा नै पहिलो पटक चितवनको भरतपुरमा स्वचालित प्रविधिबाट सञ्चालन हुने कपी उद्योग सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ शिवघाटमा सञ्चालनमा आएको पूजा कपी उद्योगको शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गर्नुभएको छ । ३१ जना व्यवसायीले करिब २५ करोड रुपैयाँको लगानीमा कपी उद्योग सञ्चालनमा ल्याएका हुन् । […]

उद्योगीलार्इ प्रधानमन्त्रीले भने- नेपालमा चाँडै रेल अाउँछ, रेल अाउँदा भरी जाँदा खाली नहोस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उद्योग व्यावशाय क्षेत्रमा अत्याधुनिक मोडल प्रयोग गरेर देशलाई अघि बढाउनु पर्ने बतउनुभएको छ । नेपाल उद्योग वाणिजय महासंघको ५२ औं बार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको आज उद्घाटन गर्नुहुदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “अब हामीले अन्यत्र काम नलाग्ने भइसकेका सीप,प्रविधि भित्र्याएर होइन विल्कुलै नयाँ […]

दिल्लीबाट उद्घाटन गरिएको अार्इसीपीले नेपाललार्इ के फाइदा?

काठमाडौँ । भारत सरकारको सहयोगमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को उद्घाटन दिल्लीबाट नेपाल भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा गरे। नयाँ दिल्लीको हैदरावाद भवनबाट प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शनिबार उद्घाटन गरेकै दिन यही जाँच चौकी हुँदै भारतबाट पेट्रोलियम पदार्थ बोकेको ८० वटा गाडी नेपाल प्रवेश गरेका छन् । […]

प्रदेश ३ लाई औद्योगीक हबको रुपमा विकास गर्ने मुख्यमन्त्रीको भनाइ

चितवन । प्रदेश नम्बर तीनका मुख्य मन्त्री डोरमणि पौडेलले प्रदेशलाई औद्योगिक हबको रुपमा विकास गर्ने बताउनुभएको छ । मुख्य मन्त्री पौडेलले तीन नम्बर प्रदेशमा धेरै सम्भावनाहरु रहेकोले औद्योगिक साथै कृषि र पर्यटनमा समेत यो प्रदेशलाई अब्बल बनाउन सकिने बताउनुभएको छ । शुक्रबारदेखि चितवनको भरतपुरमा आयोजना गरिएको पांँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै मुख्य मन्त्री पौडेलले […]