चितवन उद्योग संघको दुई वर्षे कार्ययोजनाः प्रदर्शनी केन्द्रलाई पूर्णतादेखि औद्योगिक प्राविधिक शिक्षालयसम्म

चितवन । चितवन र नवलपुरका उद्योगीहरुको छाता संगठन चितवन उद्योग संघले महत्वपूर्ण २० बुँदे नीति तथा कार्ययोजना तर्जुमा गरेको छ । चितवनको कसरामा दुई दिन सम्म चलेको नीति तथा कार्ययोजना तर्जुमा गोष्ठीले महत्वपूर्ण कार्ययोजनाको रुपमा निर्माणधिन चितवन प्रर्दशनी केन्द्र, शक्तिखोर औद्योगिक क्षेत्र र औद्योगिक प्राविधिक शिक्षालय स्थापनालाई प्राथमिकतामा राखेको छ । २०७४÷७६ को कार्यकालमा चितवन […]

आफूमाथि व्यक्तिगत लाञ्छना लगाइएको आरोप

चितवन । उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले आफु विरुद्ध व्यक्तिगत लाञ्छना लगाएको आरोप लगाएका छन् । निर्वाचनका बेला स्वस्थ्य प्रतिस्पर्धा गर्न आग्रह गर्दै उनले बर्तमान समितिका विरुद्ध गलत प्रचार गरिएको वताएका हुन् । उद्योग बाणिज्य संघ चितवनको अध्यक्ष पदका उम्मेदवार एवं वर्तमान समितिका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र उनको समुहले शुक्रबार भरतपुरमा आयोजना […]

उद्योग वाणिज्य संघ चितवनको निर्वाचनः प्रधान प्यानल भोट माग्दै माडीमा

चितवन । हिजोआज चितवनका उद्योगी व्यवसायीहरुलाई चुनावको चटारो छ । आफ्नो प्रतिनिधिमुलक संस्था उद्योग वाणिज्य सँघ चितवनको पुस ३० गते तोकिएको अधिवेशनमा आफू वा आफ्ना उम्मेदवारलाई जिताउन उद्योगी व्यवसायीहरु चितवनका विभिन्न क्षेत्रको दौडाहामा छन् । उनिहले प्रचार–प्रसारलाई तिव्रता दिँदै व्यवसायीलाई आफ्नो पक्षमा पार्ने कसरतमा छन् । अध्यक्ष उम्मेद्वार सहनलाल प्रधान नेतृत्वको प्यानलले चुनावी अभियान अन्तर्रगत […]

अध्यक्षका प्रत्यासि ज्ञानेन्द्रमनको समर्थन सहनलाललाई

चितवन । आसन्न उद्योग वाणिज्य संघ चितवनको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका ज्ञानेन्द्रमान शाक्यले सहनलाल प्रधानलाई समर्थन गर्ने घोषणा गरेका छन् । शनिबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरि शाक्यले उद्योग वाणिज्य संघको गरिमालाई कायम राख्न अध्यक्षका उम्मेद्वार सहन प्रधानलाई समर्थन गरेको घोषणा गरे । उनले अग्रजहरुको सल्लाह र व्यवसायीहरुको सुझावको आधारमा आफू निर्वाचनबाट […]

चितवनका व्यवसायीलाई अधिवेशन नजिकिँदै गर्दा निर्वाचनको सरगर्मी

चितवन । उद्योग वाणिज्य सँघ चितवनको साधारण सभा तथा अधिवेशन नजिकिदैं जाँदा चितवनका व्यवसायीले घरदैलो तथा व्यवसायी भेटघाट अभियानलाई तिव्र पारेका छन् । सहनलाल प्रधान प्यानलले आज (शुक्रवार) पनि नारायणगढका विभिन्न क्षेत्रमा घरदैलो गरेको छ । नारायणगढको मिलनरोड क्षेत्र र शहिदचोेकदेखी लायन्सचोकसम्म घरदैलो गरिएको हो । घरदैलोका क्रममा व्यवसायीहरुले प्रधान प्यानललाई भोट दिन उत्साही भएको […]

उद्योग संघ चितवनको अध्यक्षमा भेषराज

चितवन । चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी सर्वसम्मत चयन हुुनुभएको छ । संघको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन अन्तरगत आज (विहीबार) सुरु भएको निर्वाचन प्रक्रियामा अध्यक्षमा दुवाडीको मात्रै उम्मेद्वारी परेको हो । दुवाडी संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । यस्तै ६ जना उपाध्यक्ष र ११ जना खुल्ला सदस्य र तीन जना एशोसियट्स सदस्यहरु […]

चितवन उद्योग संघको अधिवेशन ‘प्रचण्ड’ले उद्घाटन गर्ने

चितवन । चितवन र नवलपुरका उद्योगीहरुको छाता संगठन चितवन उद्योग संघको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन यही पुस २१ गते (शुक्रबार) हुँदैछ । भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रको सभाहलमा हुने अधिवेशनको पूर्व प्रधानमन्त्री तथा चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गर्ने कार्यक्रम रहेको संघका कार्यकारी निर्देशक हरिहर भट्टराईले जानकारी […]

सिमेन्ट उद्योगमा १४ अर्बको लगानीमा चिनियाँ कम्पनी

काठमाडौं । नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको चिनियाँ कम्पनी हुवाजिनसँग लगानी बोर्डले आयोजना लगानी सम्झौता (पीआईए)को प्रक्रिया अगाडि बढाएको छ । खानी विभागले १२ मंसिरमा हुवाजिनलाई खानी उपलब्ध गराएसँगै बोर्डले लगानी सम्झौताको प्रक्रिया थालेको हो । कम्पनीले धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति पाएको छ । योसँगै लगानी बोर्डले पीआईएका लागि छलफल गाडि बढाएको […]

ग्यास उद्योग मापदण्ड पुरा नगरी सञ्चालनमा

काठमाडौँ । नेपालका अधिकांश ग्यास उधोग बोटलिङ प्लान्ट मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको पाईएको छ । अनुमति दिने उधोग विभाग नेपाल आयल निमग र गुणस्तर मापन गर्ने नेपाल नापतौल तथा गुणस्तर विभागबीच समन्वय नहुँदा यस्ता उधोग मापदण्ड पुरा नगरी सञ्चालन भईरहेका छन् । ग्यास उधोग गाउँबस्तीभन्दा पाँच किलोमिटरको दुरीमा हुनुपर्ने कानुनी व्यवस्था भए पनि उधोगील्े […]

निजि उद्योगहरुले सामाजिक दायित्व भुल्न नहुने पुर्व अर्थमन्त्री डा.लोहनीको भनाई

चितवन । पोल्ट्री क्षेत्रको अग्रणी उद्योग पन्चरत्न गु्रपले २५ औं वार्षिक उत्सवको अवसर पारेर निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरेको छ ।शनिबार पन्चरत्न फिड्स कल्याणपुरमा उद्योगमा कार्यरत कर्मचारी र उद्योग आसपासका सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । पुर्व अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले आफ्नो स्वास्थ्य परिक्षण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा वोल्दै पुर्व अर्थमन्त्री […]