उद्योगले प्रदूषण फैलाएको भन्दै स्थानीय आन्दोलित

नवलपरासी, १८ असोज । ‘इन्दिरा सुगर मिल एन्ड एग्रो’ इन्डष्ट्रिज गङ्गापुरले प्रदूषण फैलाएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । उद्योगबाट निस्कने फोहर पानीले स्थानीयवासीको स्वास्थ्यमा असर पारेको र उक्त उद्योगले डिस्टिलरीसमेत सञ्चालनमा ल्याएपछि स्थानीय बासिन्दाहरू आन्दोलनमा उत्रिएका हुन् । उद्योगबाट निस्कने दूषित पानीले अन्नबालीमा समेत असर परेको भन्दै संघर्षमा उत्रिनु परेको प्रदूषणपीडित सङ्घष समितिका अध्यक्ष […]

रुपन्देहीका दुई युवाको उदाहरणीय काम

रुपन्देही । विदेश जानका लागि गाँउमा ऋण खोजेर ठिक्क थियो । मेनपावरमा पासपोर्ट बुझाइसकेका थिए । विदेश जाने भित्रैदेखि इच्छा भने थिएन । पासपोर्टमा मलेसियाको तीन वर्षे भिसा पनि लागिसकेको थियो । जिल्लाको रुद्रपर–४ का विश्वनाथ ढकाल (२६), १२ कक्षा उत्तीर्ण भई बुटवल टेक्निकल इन्स्टिच्युटबाट तीन वर्षे आर्क वेल्डिङ् कोर्स सकेर बसेका थिए । भित्रैदेखि […]