धानमा तीनथरी रोग

नवलपुर । किसानले लगाएको धानमा अहिले तिन थरिका रोगहरु देखा परेको कृषि विशेषज्ञहरुले बताएका छन । जिल्लाको नवलपुर क्षेत्रमा लगाइएको अधिकाशंधानमा तिन प्रकारका रोगहरु लागेको र यसको प्रकोप पनि बढेको हुदा किसानहरुले समयमा नै ध्यान दिन आवश्यक रहेको विज्ञहरुको भनाइ छ । अहिले किसानले लगाएको धानमा खयरा, किरा र पातवेरुवा लगायतका रोगहरु देखा पर्ने गरेको […]

किर्षकहरुकै सक्रियतामा विउ बैंक, यसपटक मल विउको समस्या आएन

नवलपुर । नवलपरासीको कावासोती नगरपालीका १४ अग्र्यौलीका कृषकहरुलाई धानमा लगाउने मलको उपलब्ध सरल तरिकाले भएको जनाएका छन । कृषकहरुले आफै विउविजन तथा मल उपलब्ध सरल तरिकाले होस भन्ने उहेश्यले बीउ वैङकको स्थापना गरेसंगै अहिले धानमा राख्ने मलको अभाव नभएको बताए । वि.स.२०६८ सालमा कोठा भाडामा लिएर स्थापना गरेको यस विउ वैङ्कले वि.स.२०६९ सालमा स्थानीय तथा […]

चितवनमा ८५ प्रतिशत रोपाईँ

चितवन । चितवनमा हालसम्म ८५ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले दिएको जानकारी अनुसार जिल्लामा सिंचाइ सुविधा नभएको स्थान बाहेकका क्षेत्रमा रोपाइ सम्पन्न भएको छ । कार्यालयका अनुसार पश्चिम चितवनमा सिंचाई नभएका क्षेत्रमा धान रोप्न बाकी रहेको छ । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने भरतपुर महानगरपालिका भित्र २५ प्रतिशत , […]

भारतीय केराको प्रभावले नेपाली केराको माग घट्यो, किसान चिन्तित

नवलपरासी । नेपालमा सस्तो भारतीय केराले बजार लिएपछि नेपाली केराको माग घटेको छ । देशको ठुला तथा साना बजारहरुमा भारतीय केराको बिगबिगीले नेपाली केराको बजार घटदै गएको किसानहरुले चिन्ता व्यक्त गरेका छन् । भारतीय केरा २० देखि २२ रुपिया दर्जनमा पाउने हुँदा नेपाली व्यपारीहरु बढि केरा विक्री गर्न भारतीय केरानै नेपाली बजारमा विक्री वितरण गरिरहेका […]

दुध सडकमा पोखेर विरोध

चितवन । चितवनका किसानले फेरि सडकमै दूध पोखेका छन् । दूधको मूल्य घटाएको विरोधमा पूर्र्वी िचतवनको खैरहनी नगरपालिका–१ ज्यामिरेमा किसानले दूध पोखेका हुन् । खैरहनी नगरस्तरीय दुग्ध सहकारी समन्वय समितिले पूर्वपश्चिम राजमार्गको ज्यामिरेमा करिब ५०० लिटर दूध पोखेका हुन् । सरकारी स्वामित्वको डीडीसीले नै दूधको मुल्य ३ रुपैया घटाएको र त्यसलाई आधार देखाएर निजी डेरी […]

दुधको मूल्य घटाएको भन्दै पशुपालक किसानको विरोध

चितवन । चितवनका पशुपालक किसानहरुले दूधको मूल्य घटाएको भन्दै विरोध जनाएका छन् । चितवनको राप्ती नगरपालिकाका किसानले दूधको मूल्य घटाएको भन्दै पूर्वपश्चिम राजमार्गको भण्डारामा दूध पोखेर विरोध गरेका हुन् । नेपाल सरकारको स्वामित्वमा रहेको डीडीसीले असार १५ गतेबाट दूधको मूल्यमा ३ रुपैया घटाएको किसानहरुले बताएका छन् । यसअघि जेठ १६ गते निजी डेरी उद्योगहरुले २ […]

किसानलाई प्रोत्साहन गर्दै माडी नगरपालिका

चितवन, माडी । माडी नगरपालिकाले पशुपालक किसानलाई प्रोत्साहन अनुदान वितरण गरेको छ । व्यवसायीक रुपमा बाख्रा, गाई भैँसी पाल्दै आएका १ सय ४४ जना किसानलाई अनुदान रकम वितरण गरेको माडी नगरपालिकाका सूचना अधिकारी प्रविण भण्डारीले जानकारी दिए। उनका अनुसार ५४ लाख ८० हजार रुपैयाँ प्रोत्साहन अनुदान रकम वितरण भएको छ । सोमबार एक कार्यक्रमकाबीच माडी […]

मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौँ । आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए। राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति […]

रत्ननगर नगरपालिकाद्धारा उत्कृष्ट किसानलाई सम्मान

चितवन, रत्ननगर । लामो समय देखि कृषि पेशामा सक्रिय रत्ननगर नगरपालिका भित्रका किसानहरुलाई आइतवार सम्मान गरिएको छ । रत्ननगर नगरपालिकाले ६० बर्ष भन्दा माथी उमेर भएका तीन जना किसानलाई सम्मान र चारवटा कृषक समुहलाई पुस्कृत गरेको उपमेयर विमला दुवाडीले जानकारी दिइन। रत्ननगर ९ का विष्णुहरि देबकोटा,वडा नं.११ का तिलक बहादुर घिमिरे र रत्ननगर १२ का […]

मदन भण्डारीको जन्म जयन्तीमा थाङ्गखोला सामुदायिक वनमा फलफूलको बगैंचा

चितवन । जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेरे मदन भण्डारी फाउण्डेशन चितवनले बिहीबार फलफूलको बगैंचा बनाएको छ । कालिका नगरपालिका वडा नंः २ स्थित थाङ्गखोला सामुदायिक वनमा फाउण्डेशनले बगैंचा बनाएको हो। फाउण्डेशन चितवन र थाङ्गखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा बिहीबार सामुदायिक वनमा आयोजित फलफूल वृक्षारोपण कार्यक्रममा दुई सय सुन कागती र २० वटा एबोगार्डोको […]