वरण्डाभार क्षेत्रमा ४० बाख्रा किसानलाई हस्तान्तरण

चितवन, वरण्डाभार उपभोक्ता समितिले ४० ओटा बाख्रा हस्तान्तरण गरेको छ । मध्यवर्ती भित्र वसोवास गर्ने विपन्न परीवारको आयआर्जन क्षमता बढाउने उद्धेश्यले वाख्रा वितरण गरिएको वरण्डाभार उपभोक्ता समितीका अध्यक्ष देवराज सापकोटाले बताउनु भयो । बैशाक २७ गते स्थानीय सहित बरण्डाभार उपभोक्ता समितिको सहभागीतमा खरी जातका बाख्रा ४० घर धुरीलाई वितरण वितरण गरिएको थियो । बाख्रा वितरण […]

हावाहुरीले चितवनमा साढे ४२ करोडको क्षती

चितवन । चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । प्रारम्भिक विवरणअनुसार केरामा मात्रै ४० करोडको क्षति भएको र बाकी तरकारी तथा मकैमा दुई करोड ५० लाखको क्षति भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले बताउनुभयो । अहिलेसम्म साढे ४२ करोड रुपैयाँको […]

सोलार पावरले अण्डाबाट चल्ला कोरल्ने प्रविधि चितवनमा

चितवन । नेपालमा नै पहिलो पटक सोलारको माध्यमले अण्डाबाट चल्ला कोरल्ने मेसिन चितवन भित्रिएको छ । चितवनको सिद्धबाबा कृषि तथा प्रांगारिक मल उद्योगले भारतको लाइफ वे सोलार डिभाइसेस प्रालिको उत्पादन सोलार पोल्ट्रि मेसिन र सोलार गाई दुहुने मेसिन भित्राएको हो । बिहिबार एक कार्यक्रमका विच सिद्धबाबाले मेसिन विक्री वितरणको शुभारम्भ गरेको हो । नेपालमा नै […]

असिनापानीले क्षती पुगेको केरा बगानको अवलोकन

चितवन । दुई दिन अगाडी अचानक रुपमा असिना पानीका कारण विभिन्न कृषि उत्पादन भएको क्षति बारेमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को स्थलगत अवलोकन गरेको छ । विशेष गरेर तरकारी, केरा र मकै खेती धेरै भएको पूर्वी चितवनको कालिका नगरपालिकामा महासंघका जिल्ला अध्यक्ष खेम भट्टसहित एक टोलीले स्थलगत अवलोकन गरेको हो । हावाहुरीसहितको असिना पानीका कारण […]

चितवनमा निर्माणाधिन कृषि प्रवद्र्धन बजारको अवलोकन

चितवन । प्रदेश ३ का भूमि सुधार, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री दावादोर्जे लामाले प्रदेश ३ लाई कृषि, वन र पर्यटनको माध्यमबाट समृद्ध बनाउन सकिने बताउनुभएको छ । चितवनको भरतपुरमा निर्माणाधीन कृषि प्रबद्र्धन बजार विकास प्रालिको अवलोकन गर्दै मन्त्री लामाले त्यसमा पनि कृषिमा सबैभन्दा बढी सम्भावना बोकेको जिल्ला चितवन भएको बताउनुभयो । लामाले युवाहरुलाई […]

दुई वर्षभित्र कृषिजन्य बस्तु आयात प्रतिस्थापन गर्छुः कृषिमन्त्री खनाल

चितवन । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल बलदेवले अबको दुई वर्षमा कृषिजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्ने गरी काम भइरहेको बताउनुभएको छ । शनिबार भरतपुरमा पत्रकारसंग कुराकानी गर्दै मन्त्री खनालले अहिले नेपालमा ९३ प्रतिशत कृषिजन्य वस्तु आयात भएको र दुई वर्षमा माछा, कुखुरा, गहु, फलफूल लगायतका उत्पादनमा आयात प्रतिस्थापन गर्ने गरी सरकारले काम गरिरहेको […]

किसानको केरा काट्ने पाँच अभियुक्त पक्राउ

चितवन । पूर्वि चितवनको कालिका नगरपालिका ७ मा केहीदिन अघि किसानले लगाएको केरा नष्ट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर ६ का २३ बर्षिय अर्जुन गहतराज, बडा नम्बर १ का २३ बर्षिय मनिस बहादुर गरुुङ, बडा नम्बर ३ का २२ बर्षिय सुजन लोप्चन, बडा नम्बर ७ […]

चितवन पुगेर प्रधानमन्त्रीको उद्घोषः कृषिमार्फत नेपालको समृद्धि

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको समृद्धी कृषि क्षेत्रको विकासबाट मात्रै सम्भब भएको बताउनुभएको छ । कृषि तथा बनबिज्ञान विश्वविद्यालयको पहिलो दिक्षान्त समारोहलाई शुक्रवार चितवनको रामपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकिकरण र व्यबसायिकरण गरेर देशलाई संमृद्ध बनाईने बताउनुभयो । नेपाल प्राकृतिक रुपमा सम्पन्न भएपनी सही सदुपयोग गर्न नसक्दा पछि परेको उहाँको भनाई छ […]

नष्ट केराबारीको प्रदेशका कृषि मन्त्रीले गरे अनुगमन

चितवन । प्रदेश नम्बर ३ का कृषि तथा शहकारीमन्त्री दावा दोर्जे लामाले चितवनको कालिका नगरपालिका ६ स्थित अज्ञात समुहले नष्ट गरेको केरा खेतीको निरीक्षण गर्नुभएको छ । बुधबार निरीक्षण क्रममा कालिका नगरपालिका वडा नम्बर ६ पुगेका मन्त्री लामाले पीडित कृषकलाई सरकारले क्षतिपुर्ति उपलब्ध गराउने भन्दै धैर्य रहन आग्रह गर्नुभयो । मानविय स्वभाव भन्दा बाहिर गएर […]

किसानले लगाएको केराबारी रातारात सखाप भएपछि…

चितवन । चितवनका किसानले लगाएको ३ हजार बढि केराको बोट अज्ञात समूहले काटेर सखाप पारिदिएको छ । कालिका नगरपालिका ६ भटेनी नया टोलमा स्थानिय १२ जना किसानले लगाएको केराखेती अज्ञात समूहले गएराती नष्ट गरिदिएको हो । सो समुहले रातको समयमा किसानको केरा बगानमै पसेर नष्ट गरेको छ । स्थानिय १२ किसानका ३१ सय बढी केरा […]