सरकार अाँफैले धरहरा बनाउँदै, असार १५ भित्र शिलान्यास

काठमाडौँ । ऐतिहासिक धरहराको पुनर्निर्माण दुई महिनाभित्रै सुरु गरिने भएको छ । नेपाल पुनर्निर्माण प्राधिकरणले आगामी १५ असारसम्म धरहराको शिलान्यास गर्ने गरी निर्माण प्रक्रिया अघि बढाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. युवराज भुसालले बताए । प्राधिकरणले धरहराको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । सरकार आफैँले धरहरा निर्माण गर्ने गरी लगानीको मोडालिटीसमेत तयार भइसकेको […]

प्रधानमन्त्री अोलीले धरहरा पुनःनिर्माणका लागि डोको र कोदालो बोक्लान त ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट भत्किएका संरचनाको निर्माणमा तिव्रता दिनु पर्ने बताउनुभएको छ । २०७२ सालको भूकम्प पिडितको स्मृतिमा काठमाण्डौ महानगरपाकिलाले आयोजना गरेको ‘म बनाउछु मेरो धरहरा’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले सरकार सुरक्षित नेपाल,लोकतान्त्रिक नेपाल,समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा लागेको बताउनुभयो । प्रधानमन्त्री […]

जोखिमपूर्ण लच्याङ बस्ती हल्देकालिकामा सारिँदै

नुवाकोट । उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दालार्इ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जग्गा वितरण गर्न थालेको छ । जिल्लामा भूकम्पले बस्ती जोखिममा परी विस्थापित लच्याङका १४ परिवारलाई प्राधिकरणले जग्गा उपलब्ध गराएर पुनःस्थापना गर्न सुरू गरेको हो । त्यसका लागि प्राधिकरणले हल्देकालिकाको गोठडाँडामा जग्गा खरिद गरेको छ । सो स्थानमा गरी एकीकृत बस्ती निर्माण शुरु गरिएको छ । […]

पुनःनिर्माणका ३३ महिना पौने सात लाख भूकम्पपीडित अझै टहरामै

काठमाडौँ । भूकम्पमा घर गुमाएका साढे ६ लाखभन्दा बढी भूकम्पपीडित तेस्रो हिउँद पनि कटेरोमै बिताउन बाध्य छन् । पुनर्निर्माणमा भएको ढिलासुस्तीले ३३ महिना बितिसक्दा पनि ६ लाख ७७ हजार ४३८ घर निर्माण हुन सकेका छैनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अतिप्रभावित १४ जिल्लामा बुधबारसम्म ९० हजार २ सय ६७ वटा घर मात्र निर्माण भएका छन् […]

भूकम्पपीडितको पैसामा विदेश सयर गर्दै प्राधिकरणका कर्मचारी

काठमाडौँ । भूकम्पबाट घरबार गुमाएका परिवारलाई सरकारले पाँच वर्षभित्र नयाँ वासको व्यवस्था मिलाउने घोषणा गरेको थियो । यसको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइएको छ । तर, प्राधिकरणका पदाधिकारी र कर्मचारी पीडितका नाममा विदेश भ्रमणमै रमाइरहेका छन् । साढे ६ लाख ७७ हजार ४ सय ३८ भूकम्पपीडित अहिले पनि जस्ता र त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य […]

रानीपोखरी पुनःनिर्माणमा राजनीतिः उपमेयर ताला लगाउने मेयर तोड्ने

काठमाडौं । पुरातात्विक सम्पदा सूचीमा रहेको रानीपोखरीको पुनर्निर्माणको विषयलाई लिएर काठमाडौ महानगरपालिकाका मेयर र उपमेयरबीचको विवाद चरमउत्कर्षमा पुगेको छ । पुनर्निर्माणका क्रममा रानीपोखरीमा क्रंक्रिट राख्ने वा नराख्ने भन्नेमा विवाद भएपछि मंगलबार उपमेयर हरिप्रभा खड्कीले रानीपोखरीको अवलोकन गरी काम रोकेकी थिइन् । तर मेयर विद्यासुन्दर शाक्यले उपमेयरको अवरोध हटाए । २०७२ बैशाख १२ को भुकम्पले ध्वस्त […]

रानी पोखरी पुनः निर्माण विवाद, मेयर एकातिर उपमेयर अर्कातिर

काठमाडौं । रानीपोखरी पुनःनिर्माणका विषयमा देखिएको विवाद सतहमा अाएको छ । पुनःनिर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाका मेयरले रानीपोखरी पुनःनिर्माणसँगै अाधुनिक रूप दिने बताइरहेका छन् । तर उप-मेयर हरिप्रभा खड्गीले विवादास्पद रुपमा भइरहेको रानीपोखरी पुनर्निर्माण रोक्ने बताएकी छन् । उनलाई काठमाडौं ६ का सांसद भीमसेनदास प्रधान लगायतले समर्थन गरेका छन् । लिभेबल काठमाडौं र सोसाइटी अफ […]

भूकम्पको तीन वर्षः अझै बनेनन् विद्यालय, कठ्यांग्रिँदै विद्यार्थी

चिसो बढेसँगै चुचुरेस्थित जट्टेश्वरी माविका विद्यार्थीले राम्ररी पढ्न पाएका छैनन् । उनीहरूको ध्यान पढाइभन्दा कक्षा कतिखेर सकिएला भन्नेतिरै हुन्छ । काठ र बाँसको चित्राले बारेको छाप्रोमा खिम्ती खोलाको स्याँठ सोझै भित्र आइपुग्छ । कति विद्यार्थी त जाडो हुन्छ भन्दै विद्यालय नै आउन छाडिसके । थोरै घाम लागेपछि उनीहरू खुला चौरमा निस्कन्छन् । शिक्षक बालबालिकाको घेरामा […]

सवा लाख भूकम्प पीडितले पाएनन् पहिलो किस्ता

काठमाडौँ । झन्डै सवा लाख भूकम्पपीडित परिवारले पुनर्निर्माण अनुदानको पहिलो किस्ता रकम पाउन सकेका छैनन् । प्राधिकरणमा भइरहेको राजनीतिकरण, कर्मचारीको असहयोग, सरकारी निकायहरूबीचको समन्वय अभावलगायत कारणले अनुदान पाउनुपर्ने लाभग्राहीमध्ये करिब १६ प्रतिशतले पहिलो किस्ताको रकम नै पाउन नसकेका हुन् । भूकम्पपीडितका लागि सरकारले नै तोकेको कार्यतालिकाभित्र १ लाख २५ हजार परिवारले पहिलो किस्ताको अनुदान रकम […]

किन अटाउन सकेनन् महरा प्रत्यक्ष निर्वाचनमा रोल्पामा

काठमाडौँ । संविधानसभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ मा विजयी भएका माओवादी नेता कृष्णबहादुर महरा दोस्रो संविधानसभा निर्वाचनका बेला दाङमा अडिएनन् । रोल्पालाई आफ्नो सुरक्षित थलोको रुपमा बुझेका उनी दोस्रो संविधानसभा मा रोल्पा १ बाट जिते । पहिलो निर्वाचनमा दाङमा विजयी महराको रोल्पा यात्रा लाई त्यो बेला उनी दाङमा निकै असुरक्षित गरेर पाखा लागेको […]