पुरानै अाकारमा धरहरा बनाउन सहमति

काठमाडौं । भूकम्पका कारण ढलेको ऐतिहासिक धरहराको प्राचीन स्वरूप झल्किने गरी पुनःनिर्माण गर्ने सहमति भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा सोमबार बसेको सरोकारवाला निकायसहितको बैठकमा प्राधिकरण, नेपाल टेलिकम, पुरातत्व विभाग र मेरो धरहरा म बनाउँछु अभियानको संयुक्त पहलमा धरहरा पुनःनिर्माण गर्ने सहमति भएको हो । बैठकमा प्रमुख कार्यकारी […]

पुनःनिर्माण अलपत्रः एक खर्ब दिने भनेको भारतले एक रूपैयाँ पनि दिएन्

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले सम्झौता गरेको एक खर्ब रुपैयाँमा अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन । २५ अर्ब अनुदान र ७५ अर्ब सहुलियत ऋण दिने समझदारी दुई देशबीच भएको थियो । अाजको नयाँ पत्रिका दैनिकका अनुसार भारतले दिने भनेको अनुदानमध्येको रकमलाई प्राधिकरणले विद्यालय निर्माणमा पाँच अर्ब, स्वास्थ्य चौकी निर्माणमा पाँच अर्ब, पुरातान्विक सम्पदा […]

१० लाखमा बनेका घर खोरजत्रा

काठमाडौँ । क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) ले गोरखामा १० लाख रुपैयाँ खर्चेर बनाएको खोरजत्रो घरको आलोचना भएपछि केही ठूलो घर बनाउन थालेको छ । परिमार्जित १६ वटा घर पनि आलोचनामुक्त भने भएका छैनन् । बुंकोटमा बनेको घर अनुगमन गरी फर्केका जिल्ला वन अधिकृत जीवनाथ पौडेलका अनुसार परिमार्जन गरे पनि ती घर प्रयोग गर्नलायक नभएको अाजको […]

पुनःनिर्माणमा दाताको मनपरी, अाँफूखुसी खर्च गर्दै दाता

काठमाडौँ । भूकम्पपछिको पुनर्निर्माणका लागि दाता सम्मेलनमा घोषणा गरिएको १ खर्ब २० अर्ब रुपैयाँ विभिन्न राष्ट्रले आफूखुसी खर्च गरेको पाइएको छ । दुई वर्षअघि भएको दाता सम्मेलनमा घोषणा गरिएको ४ खर्ब १० अर्बमध्ये १ खर्ब २० अर्ब रुपैयाँ बराबरको रकम अर्थ मन्त्रालयसँग सम्झौता गरेर सोझै खर्च गरिरहेको पाइएको हो । भूकम्पपछिको पुनर्निर्माणका लागि ९ खर्ब […]

भूकम्प पीडितको दोस्रो किस्ता बैंकमै थन्कियो

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानको दोस्रो किस्ताका लागि भूकम्पप्रभावित १४ जिल्लामा पठाएको १७ अर्ब ९६ करोड ५२ लाख बैंकमै थन्किएको छ । पहिलो किस्ता लिएका पीडितले घर नबनाउँदा दोस्रो किस्ताको रकम वितरण हुन सकेको छैन् । प्राधिकरणका अनुसार पाँच लाख ६७ हजार ४सय ४२ पीडितले पहिलो किस्ता लगेका छन् । तर, दोस्रो किस्ताको रकम […]

नवनिर्वाचित जनप्रतिलार्इ पुनःनिर्माण सिकाउँदै प्राधिकरण

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पुनर्निर्माणको अवधारणाका सम्बन्धमा विस्तृत जानकारी दिने भएको छ । पुनर्निर्माणको काम स्थानीय तहमार्फत द्रूतगतिमा अघि बढाउने योजनामा रहेको प्राधिकरणले यसका लागि जनप्रतिनिधिलाई सम्पूर्ण जानकारी दिने भएको छ । दोस्रो चरणको स्थानीय निार्वचन नभइसके पनि भूकम्पबाट बढी क्षति भएकामध्ये अधिकांश स्थानमा भने पहिलो चरणमै निर्वाचन सम्पन्न भइसकेको […]

२५ प्रतिशत घर संहिता विपरित प्राविधिकको ज्यादती पीडितमाथि

काठमाडौँ । स्थानीय तह निर्वाचनका कारण प्रभावित बनेको पुनर्निर्माणको काम सुरु भएको छ । निर्वाचनको माहोल घट्दै गएपछि भूकम्पपीडितहरू पुनर्निर्माणमा पूर्ववत्झैं जुटेका छन् । पीडितहरू पुनर्निर्माणमा जुटिरहँदा भवनसंहिताको पालना भने हुन सकेको छैन । हालसम्म जति पनि घर संरचना पुनर्निर्माण भएका छन्, तीमध्ये २५ प्रतिशतभन्दा बढीले भवनसंहिता पालना नगेरको सरकारी तथ्यांक छ । अनुदानको पहिलो […]

भूकम्पवाट जोखिममा रहेका पाँच बस्ती स्तानान्तरण गर्दै

काठमाडौँ । भूकम्प गएको दुई वर्ष बितिसकेपछि जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ । जोखिमयुक्त बस्तीका रूपमा पहिचान गरेका बस्ती स्थानान्तरणका लागि प्रक्रिया अगाडि बढाइएको थियो । १२ वैशाख २०७२ मा गएको विनाशकारी भूकम्पबाट अति प्रभावित पा“च जिल्लाका बस्तीलाई सुरक्षित स्थानमा सार्न एकीकृत बस्ती विकासका लागि प्रक्रिया सुरु गरिएको […]

यस्तो बन्ने छ धरहरा (एनिमेटेड भिडियोसहित)

काठमाडौँ । पुरातत्व विभागले धरहराको ‘ड्रइङ एन्ड डिजाइन’ तयार पारेको छ । पुरातत्व विज्ञ तथा स्ट्रक्चरल इन्जिनियरहरुसँगको पटक पटकको छलफलपछि ‘फाइनल ‘ड्रइङ एन्ड डिजाइन’ तयार पारेको विभागले जनाएको छ । विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरेका अनुसार धरहरामा राखिने डबल लिफ्ट ग्राउन्ड फ्लोरमा रहने छैन । भूकम्प गएको खण्डमा ग्राउन्ड फ्लोरमा गएर फेरि माथि चढ्नुपर्दा […]

पूननिर्माणमा खर्च हुन नसक्दा ३० अर्ब फिर्ता जाँदै

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त करिब ३० अर्ब रुपैयाँ अर्थ मन्त्रालयमा फिर्ता पठाउने तयारी गरेको छ । दाताले तोकेको सर्तभित्र खर्च हुन नसक्ने भएपछि फिर्ता गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुसालका अनुसार चालू आर्थिक वर्षका लागि अर्थबाट एक खर्ब नौ अबृ रुपैयाँ बजेट विनियोजन भएको छ । […]