जनताले तिर्न नसक्ने गरि कर लगाइएको छैन: अर्थमन्त्री खतिवडा

नवलपुर । अर्थमन्त्री डा युवराज खतिवडालले जनताले तिर्न नसक्ने गरि कर नलागाईएको बताएका छन । कर जनतालाई बोझिलो भएको आवाज चल्दै गर्दा अर्थमन्त्री खतिवडाले करको विषयमा चलाइएको अनावस्यक हल्लाले करदातालाई भ्रममा पारेको बताए। आइतवार नवलपुरको कावासोतीमा करदाता सेवा कार्यलयको उद्घाट गर्दे मन्त्री खतिवडाले सात सय त्रिपन्न स्थानियतहमा कुनै एक तहले अंजानमा कुनै कर लगाइ हालौँ […]

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४९ र बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा छ। युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६६ […]

शुक्रबारका लागि विदेशी मुद्रा सटही दर

काठमाडौं । शुक्रबार रियाल, दिर्हाम र रिंगिटको मूल्य बढेको छैन । कोरियन वन र दिनारको मूल्य भने केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रिदर ३० रुपैयाँ ८८ पैसा रहेको छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६४ र […]

सेञ्चुरी बैंकको रत्ननगरमा शाखा विस्ता

चितवन । सेन्चुरी वैंकले चितवनको रत्ननगर स्थित सौराहा चोकमा शाखा विस्तार गरेको छ । १०४ औं शाखाको रुपमा सौराहाचोकमा आईतवार शाखा विस्तार गरिएको हो । सो शाखाको एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र वैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले सयुक्त रुपमा उद्घाटन गर्नुभयो । सेन्चुरी वैंकका कार्यकारी निर्देशक तुलसीराम गौतमका अनुसार सो वैंकको निक्षेप […]

मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौँ । आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए। राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति […]

स्वीस बैंकमा कति छ नेपालीको रकम ?

काठमाडौ । हालैका वर्ष स्वीट्जरल्यान्डका बैंकहरुमा नेपालको निक्षेप बढेको छ । स्वीस नेशनल बैंक (एसएनबी) ले हालै सार्वजनिक गरेको २०१७ को वार्षिक प्रतिवेदनले यसको पुष्टि गरेको छ। सन् २००८ मा त्यहाँका बैंकमा कुल ८ करोड ६२ लाख २१ हजार स्वीस फ्रयांकबराबरको नेपालीको रकम रहेकोमा गतवर्ष त्यस्तो रकम ३२ करोड २८ लाख ८४ हजार पुगेको रिपोर्टलार्इ […]

गण्डकी विकास बैंक लि. भरतपुुर शाखाद्वारा रक्तदान कार्यक्रम

चितवन,भरतपुररगण्डकी विकास बैक लि.शाखा कार्यालय भरतपुर चितवनको सातौ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम शाखा कार्यालयको परिसर हाकिमचोकमा सम्पन्न भएको छ । गण्डकी विकास बैक लि.चितवन क्लस्टर अन्तर्गतका ११ शाखा कार्यालयहरु क्रमशः नारायणगढ शाखा, चोरमारा शाखा, कावासोती शाखा, भेडाबारी शाखा, भरतपुर शाखा, टाँडी शाखा, चनौली शाखा, बिरगंज शाखा, पर्सा शाखा, हेटौडा शाखा तथा मुग्लिन शाखाका कर्मचारी एवं […]

एभरेष्ट बैंक रत्ननगर

चितवन । एभरेष्ट बैंक लिमिटेडले रत्ननगरमा सेवा सुरु गरेको छ । विहीवार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सो बैंकको टाँडी शाखा उद्घाटन गरेका थिए । सो अबसरमा उनले सामान्य आर्थिक हैसियत भएका समुदायको पहुँच हुने गरी सेवालाई सहज बनाउन आग्रह गरे । २३ बर्ष देखि सेवा प्रदान गर्दैै आईरहेको सो बैंकले ८० […]

सिन्डिकेट पक्षधर २४५ समितिको खाता रोक्का

काठमाडौँ । सरकारले खारेज गरिसके पनि अवैध रुपमा सञ्चालनमा रहेका देशभरका २ सय ४५ वटा यातायात समितिका बेंक खाता आईबार साँझदेखि रोक्का भएका छन् । राष्ट्र बैंकका अनुसार थप समितिहरुको पनि खाता रोक्का हुन सक्ने सम्भावना छ । सरकारले सम्मपति छानविन गरिने भन्दै शुक्रबार गरेको निर्णयअनुसार आईतबार राष्ट्र बैंकले ती समितिको खाता रोक्का गर्न बैंक […]

एनआईसी एसियाको नयाँ शाखा चोकबजारमा

चितवन । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा भरतपुर ६ चोकबजारमा बिस्तार गरेको छ । सोमबार एक समारोहका बीच नयाँ शाखाको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र बैक सञ्चालक समितिका सदस्य राजेन्द्र अर्यालले रिबन काटेर संयुक्त रुपमा गरेका थिए । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले शाखा सञ्जाल बिस्तार रणनिति एक अग्रगामी कदम भएको बताउनुभयो । […]