सेयरको अावेदन दिने हरेकलार्इ १० कित्ता शेयर

काठमाडौँ । सेयरका लागि आवेदन दिने तर नपाउने समस्याले सर्वसाधारण लगानीकर्ता निराश भइरहेका छन् । अब भने त्यस्तो दिक्काली खेप्नुनपर्ने भएको छ । अब हरेक आवदेकले अनिवार्य रुपमा १० कित्ता सेयर पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले साउनदेखि हरेक आवेदकले कम्तीमा १० कित्ता सेयर पाउने व्यवस्था गर्न लागेको हो । बोर्डले सेयर व्यवहारिक रुपमा […]

जनता बैंकद्वारा सिद्धार्थ विकास बैंकलार्इ एक्वायर गर्ने प्रस्ताव पारित

काठमाडौँ । जनता बैंक नेपालले सिद्धार्थ विकास बैंकलार्इ एक्विजिशनमा लिने भएको छ । बैंकको शनिवारको विशेष साधारण सभाले सिद्धार्थ डेभलपमेन्ट बैकलाई १ बराबर १ अनुपातमा प्राप्ति (एक्विजिशन) गर्ने प्रस्ताव पारित गरेको छ । सिद्धार्थ डेभलपमेन्ट प्राप्ति (एक्विजिशन) पछि बैंकको चुक्तापूँजी करिब रु. ७ अर्ब पुग्नेछ । चुक्तापूँजी रु. ८ अर्ब पुर्याउन अपुग हुने रकम जुटाउन […]

स्थानीय तहको निर्वाचनः बैंकमा कस्तो असर ?

काठमाडौँ । २० वर्षमा हुन लागेको स्थानीय निर्वाचनको असर बैंक तथा वित्तीय संस्थाले झेल्नु परेको छैन । केन्द्रीय स्तरको चुनावमा चन्दा आतंकले सताउने बैंकर्सलाई स्थानीय तहको चुनावमा भने रकम दिनु परेको छैन । ‘कुनै पनि नेता तथा कार्यकर्ता चन्दा माग्न आएकै छैनन् र हामीसँग चन्दा दिने रकम पनि हुँदैन’, नेपाल बैकर्स संघका अध्यक्ष अनिलकेसरी शाहले […]

अाठ करोड कुम्ल्याएर बैंकका शाखा प्रवन्धक फरार

काठमाडौँ । कैलाश विकास बैंकको लामाचौर शाखाका प्रवन्धक रवीचन्द्र खनाल बैंक र सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन् । ग्राहकलाई उच्च ब्याजदर दिने भन्दै प्रलोभनमा पारेर ठूलो रकम सापटी लिने तथा केही ग्राहकको पैसा डिपोजिट नगरी ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । अाजको नागरिक दैनिकका अनुसार खनालले किर्ते हस्ताक्षर गरेर ठूला ग्रहाक […]

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित (को-को हुने छन् राणाका सहयात्री ?)

काठमाडौँ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन् । महासंघको ५१औँ वार्षिक साधारणसभाले गोल्छालाई आगामी तीन वर्षका लागि वरिष्ठ उपाध्यक्षमा निर्वाचित गरेको हो । महासंघको संशोधित विधानअनुसार निर्वाचित वरिष्ठ उपाध्यक्षको कार्यकाल सकिएपछि स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । यसअनुसार भवानी राणाको कार्यकाल सकिएपछि अर्थात् आगामी […]

ज्योति विकास बैंकमा राप्ती भेरी मर्ज

काठमाडौँ । ज्योतिविकास बैंकले दाङ, बांके र बर्दिया जिल्लामा कायक्षेत्र रहेको राप्तीभेरी विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । ज्योतिविकास बैंकको केन्द्रिय कार्यालय  कमलादीमा मंगलबार ज्योति विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरी चन्द्र खड्का तथा राप्तीभेरी विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष प्रेम बहादुर भण्डारीले एक्यूजिसन सम्झौतामा हस्ताक्षर गरेका छन् । ज्योति विकास बैंकको […]

विभोर सोसाईटी डेभ्लभमेन्ट बैंकले दियो विद्यालयलाई १० थान कम्प्युटर

चितवन । विभोर सोसाईटी डेभ्लभमेन्ट बैकले देवघाटमा रहेको बज्र योगिनी माद्यमिक विद्यायललाई १० थान कम्प्युटर हस्तान्तरण गरेको छ । बैकले आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ४ लाख बराबरको १० थान कम्प्युटर विद्यायलाई हस्तान्तरण गरेको हो । विद्यालयमा यसअघि १३ कम्प्युटर रहेकोमा १० वटा थपिएर अब २३ वटा पुगेको छ ।   कम्प्युटर हस्तान्तरण गर्दै […]

अब दश लाख सम्म मात्रै नगदमा कारोबार

काठमाडौँ । सरकारले अनौपचारिक अर्थतन्त्रलार्ई नियन्त्रण गर्न भन्दै पहिलो पटक नगद कारोबारको सीमा निर्धारण गरेको छ । गतसाता बसेको मन्त्रिपरिषद्को बैठकले १० लाख रुपैयाँभन्दा माथिको नगद कारोबार गर्न नपाइने प्रावधानसहितको अर्थ मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको छ । आजको कारोबार दैनिकका अनुसार अनौपचारिक लेनदेनले अर्थतन्त्रमा नकारात्मक असर पुगेको निष्कर्ष निकाल्दै अर्थमन्त्रालयले १० लाखभन्दा माथिको कारोबार नगदमा […]

सक्षम कार्यक्रम र आईएमईबीच मोवाईल वित्तिय सेवा सुरु गर्न सम्झौत ा

काठमाडौँ । आईएमई डिजिटल सोलुशन र युकेको सहयोगमा सञ्चालित सक्षम कार्यव्रmमका बीचमा साझेदारीपत्रमा हस्ताइार भएको छ । यसले नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको मोबाइल फोनमा आधारित वित्तीय सेवाहरू प्रारम्भ गर्नका लागि आधारशीला तयार भएको छ । साझेदारी हस्ताक्षर समारोहको प्रमुख आतिथ्यता नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले गर्नु भएको थियो । नेपालदूर संचार प्राधिकरणका […]

तपार्इँको बैंकमा शेयर छ? हेर्नुहोस कुन बैंकले कति कमाए

काठमाडौँ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म २८ वटा वाणिज्य बैंकले २१ अर्ब ८ करोड खुद मुनाफा कमाएका छन् । यस वर्षको यो अवधिमा कमाएको नाफा गएको वर्षको सोही अवधिको तुलनामा ४२.८१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा ३० वटा वाणिज्य बैंकले १४ अर्ब ७६ करोड नाफा गरेका थिए । यस वर्षको […]