साल्ट ट्रेडिङ्ं कर्पोरेसन चितवनद्धारा सहुलियत मुल्यको पसलबाट ११ लाख बढिको कारोबार

चितवन । साल्ट टेडिगं कर्पोरेसन भरतपुरले सहुलियत मुल्यको पसलबाट ११ लाख १५ हजार १७४ रुपैयाको कारोबार भएको जनाएको छ । कार्यालयले नुन १ लाख ७९ हजार ८ सय ६२ रुपैया, र दाल चामल गेडागुडी चिया पत्ति तोरीको तेल बाट ९ लाख ३५ हजार ३ सय १२ रुपैयाको कारोबार भएको कार्यालयका प्रमुख बुद्धि बिनोद दाहालले बताउनुभयो […]

चितवनको कालिकामा सगुन महोत्सव हुने

खोलेसिमल, चितवन । चितवनको कालिका नगरपालिकामा प्रथम सगुन महोत्सव हुने भएको छ । कालिका वडा नं. ६ स्थित आधारभूत विद्यालय रेडक्रसग्रामको खेल मैदानमा हुने महोत्सव यही कार्तिक ८ गतेबाट १९ गतेसम्म संचालन हुनेछ । “कृषि, पर्यटन, व्यापार, उद्योग, कला तथा संस्कृतिको प्रवद्र्धन गर्ने मूल आधार, स्वास्थ्यमा सबैको पहँुचको लागि हामी सबैको अधिकार” भन्ने मूल नाराका […]

मोबाइल फेस्टिभल अफरको सातौं दिनमा करिब ७०० जना सहभागीता

चितवन । ए टु जेड मोबाइल हाउसको मोबाइल फेस्टिभल अफरको सातौं दिनमा १० जनाले लक्की ड्र मार्फत सुनको सिक्का जितेका छन् । विभिन्न अफरहरु राखिएको उक्त कार्यक्रममा कुनै पनि मोबाइल किन्दा ५५ प्रतिशतसम्मको छुट, मोबाइल किन्दा हात खाली नजाने हिसाबले विभिन्न आकर्षक उपहारहरुका साथै आकर्षक खेल खेल्दै विभिन्न उपहारहरु जित्न सकिने व्यवस्था र मोबाइल किन्दा […]

जिल्ला प्रशासन कार्यालय चितवन र युनिलिभर कम्पनिद्वारा संयुत्त अनुगमन

चितवन । पुतली बजारका अधिकांश कस्मेटिक पसलले डुब्लिकेट कस्मेटिक सामान बिक्री गर्ने गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र युनिलिभर कम्पनिले गरेको संयुत्त अनुगमनका क्रममा नारायणगढको बजार क्षेत्रमा रहेका अधिकाम्स होलसेलर पसलहरुले अधिकाम्स सामान डुब्लिकेट बिक्री गर्ने गरेको भेटिएको हो । कम्पनीकै आधिकारीक मानिसहरुको सहभागितामा गरिएको अनुगमनमा युनिलिभरको नाममा डुब्लिकेट सामान बिक्री गरेका […]

तेश्रो दिनमा ७ जनाले लक्की ड्र मार्फत सुनको सिक्का प्राप्त (फोटो सहित )

चितवन । ए टु जेड मोबाइल हाउसको मोबाइल फेस्टिभल अफरको तेश्रो दिनमा ७ जनाले लक्की ड्र मार्फत सुनको सिक्का प्राप्त गरेका छन् । विभिन्न अफरहरु राखिएको उक्त कार्यक्रममा कुनै पनि मोबाइल किन्दा ५५ प्रतिशतसम्मको छुट, मोबाइल किन्दा हात खाली नजाने हिसाबले विभिन्न आकर्षक उपहारहरुका साथै आकर्षक खेल खेल्दै विभिन्न उपहारहरु जित्न सकिने व्यवस्था र मोबाइल […]

मोबाइल फेस्टिभल अफरको दोस्रो दिनमा ८ जनाले लक्की ड्र मार्फत सुनको सिक्का प्राप्त

चितवन । ए टु जेड मोबाइल हाउसको मोबाइल फेस्टिभल अफरको दोस्रो दिनमा ८ जनाले लक्की ड्र मार्फत सुनको सिक्का प्राप्त गरेका छन् । विभिन्न अफरहरु राखिएको उक्त कार्यक्रममा कुनै पनि मोबाइल किन्दा ५५ प्रतिशतसम्मको छुट, मोबाइल किन्दा हात खाली नजाने हिसाबले विभिन्न आकर्षक उपहारहरुका साथै आकर्षक खेल खेल्दै विभिन्न उपहारहरु जित्न सकिने व्यवस्था रहेको ए […]

बजाजको महाएक्सचेन्ज मेलामा एक सय ५० वटा मोटरसाइकल कारोबार

चितवन । भरतपुरको केन्द्रीय बस टर्मिनलमा सुरु भएको बजाज महा एक्सचेन्ज मेला सकिएको छ । मेला अवधीभरी त्यहाँबाट करिब एक सय ५० वटा मोटरसाइकलको कारोबार भएको बताइएको छ । मेलामा सहभागी भएका मध्ये लक्की ड्र मार्फत शेरबहादुर पौडेल, निर्मल कंडेल र सन्दिप थापाले इलेक्ट्रिक जग प्राप्त गरको छन् । हंसराज हुलास चन्द एण्ड कम्पनीले राजधानी […]

आज यस्तो रह्यो सुनचाँदीको मूल्य

काठमाडौं । बिहिवार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । बिहिवार छापावाला सुन प्रतितोला ५८ हजार ९ सय रुपैंयामा किनबेच भईरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ६ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७४५ रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ए टु जेड मोबाइल हाउसको मोबाइल फेस्टिभल अफर सुरु (तस्विर सहित )

चितवन । ए टु जेड मोबाइल हाउसको मोबाइल फेस्टिभल अफर बिहिबारबाट सुरु भएको छ । विभिन्न अफरहरु राखिएको उक्त कार्यक्रममा कुनै पनि मोबाइल किन्दा ५५ प्रतिशतसम्मको छुट, मोबाइल किन्दा हात खाली नजाने हिसाबले विभिन्न आकर्षक उपहारहरुका साथै आकर्षक खेल खेल्दै विभिन्न उपहारहरु जित्न सकिने व्यवस्था रहेको ए टु जेड मोबाइल हाउसका संचालक दिवाकर गुरुङले बताउनु […]

चितवनमा बजाज मोटरसाइकलको महा एक्सचेन्ज मेला सुरु

चितवन । चितवनमा बजाज मोटरसाइकलको महा एक्सचेन्ज मेला सुरु भएको छ । हंसराज हुलासचन्द एण्ड कम्पनीले राजधानी बाहिर पहिलो पटक चितवनमा आयोजना गरेको मेला भरतपुरको केन्द्रीय बस टर्मिनलमा सुरु भएको हो । असोज १९ गतेसम्म चल्ने मेलाको आयोजना बजाज कम्पनीका आधिकारिक बिक्रेताहरु नारायणी मोटर्स नारायणगढ, एन के मोटर्स भरतपुर, निशास मोटर्स टाडी र आशिर्वाद मोटरसाइकल […]