खाद्यान्न पसलमा म्याद नाघेका खाद्य सामग्री

ललितपुर, मंसिर ३ । जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाको कार्यविनायक नगरपालिकामा खाद्य अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा एस मिनीस्टोर र दीपक गुप्ता स्टोरले म्याद नाघेका र लेबल नभएका खानेकुरा बेच्न राखेको पाइएको छ । जिप्रका ललितपुरका बजार संरक्षण अधिकृत विष्णुप्रसाद सुवेदीका अनुसार उक्त स्टोर्समा म्याद नाघेका दूध, मसला, खुर्सानी लगायत […]

काम एउटै, ज्याला फरक

‘पुरुषले गर्ने काम भनिएका घर ढलान गर्ने, सिमेन्ट लगाउने, घरमा रङ लगाउने, बेल्चा लगाउनेलगायतका काम महिलाले पनि उत्तिकै मात्रामा गर्छन् । तर, अछाममा महिलाको कामलाई हेर्ने दृष्टिकोणमा चर्को विभेद छ ।’ अछाम । मंगलसेनकी रत्ना ढुङ्गाना घर प्लास्टर गर्ने कामबाट दैनिक तीन सयदेखि पाँच सय रुपैयाँसम्म कमाउँछिन् । उनीसँगै काम गर्ने उनका श्रीमान्ले चाहिँ दैनिक […]

बागलुङ–काठमाडौँ पर्यटक बस सञ्चालन

काठमाडौँ, मंसिर १ । बागलुङदेखि काठमाडौँसम्म पर्यटक बस सञ्चालनमा आएको छ । धौलागिरी अञ्चल यातायत बस व्यवसायी समितिले पर्यटक बस सेवा सुरू गरेको हो । पर्यटक बस सेवाको बुधबार प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले सुरू गरेका छन् । समितिले ‘रोडवेज् टुर्स एन्ड ट्राभल्स’ प्रालिसँगको सहकार्यमा पर्यटक बस सञ्चालनमा ल्याएको हो । समितिका अध्यक्ष कुमार खड्काका […]

राष्ट्रिय ध्वजाबहाकले अनलार्इन टिकट बुकिङ सुरू गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले यही वर्षभित्र अनलाइन टिकट बुकिङ सुरू गर्ने भएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी)ले अनलाइन टिकट बुकिङ सिस्टम बनाउन र व्यवस्थापन गर्न दुई विदेशी कम्पनीलार्इ जिम्मा पाएको छ । निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारका अनुसार निगम सुधार योजना अन्तर्गत अनलाइन टिकेटिङसमेत समावेस भएको र अबको ५ महिनाभित्र अनलाइन […]

मेघौली विमानस्थल विमान आउन थाले

चितवन, कार्तिक २३ । २०६७ साल देखि बन्द रहेको मेघौली विमानस्थल सञ्चालनमा आएको छ । चितवनको दोस्रो विमानस्थल बन्द हुँदा भरतपुर विमानस्थलमा यात्रुको चाप बढि रहेको थियो । २०६७ साल देखि चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालनमा रहेका होटलहरू बन्द हुँदा विमान स्थलमा समेत प्रभाव परेको थियो ।   होटलहरू बन्द भए पछि पर्यटकहरूमा कमी आएको थियो […]

अरूण काबेलीको ३० लाख कित्ता शेयर निष्काशन

काठमाडौँ । ताप्लेजुङ र पाँचथरको चार गाविसमा २५ मेगावाटको बिद्युत आयोजना निर्माण गरिरहेको अरुण काबेली पावर लिमिटेडले मंगलबार देखि सर्वसाधारणको लागि ३० लाख कित्ता सेयर निश्कासन गरेको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । निष्काशन गरिएको ३० लाख […]

फोर्स मोटर्सको चितवनमा नयाँ स्वरुम

चितवन, कार्तिक ७ । उद्योग वाणीज्य संघ चितवनका अध्यक्ष राजन गौतमले देश अहिले रेमिट्यान्समा भर परेको भन्दै यसले खतरा निम्ताउने बताए । फोर्स मोर्टसको आधीकारीक विक्रेता आयाम ईन्टरकन्टीनेन्टलको चितवनका लागी डिलर रेयन मोर्टसको उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष गौतमले बढी रेमिट्यान्स मुलुकमा भित्रनु आर्थीक खतराको संकेत रहेको बताए । हजारौँ युवाले विदेशबाट पठाएको रेमिट्यान्स […]

सवत्र पाइने एनसेलका सीम नियमन गर्न व्यवसायीको माग

दाङ, कार्तिक ७ । ‘पान पसलवाट पनि सिम कार्ड विक्रि भैरहेको छ, किराना पसल, तरकारी पसल, दुध डेरी जहाँ पनि एनसेलका सिम पाइन्छ । एनसेलका सीम नपाइने ठाँउ नभएको कुन होला ? तर यीनिहरूको नियमनमा भने समस्या देखिएको छ। केही दिन अघि अवैध रुपमा एनसेलको सिम विक्रि गरेको आरोपमा तीन जना यूवा देउखुरी वाट पक्राउ […]

नेपालमा लगानीको वातावरण बनेकोमा चीन खुसी

काठमाडौँ, कार्तिक ५ । चिनियाँ मन्त्री चाङ माओले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै खुसी व्यक्त गरेका छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ उद्योग वाणिज्य तथा सार्वजनिक प्रशासन मन्त्री चाङ माओले प्रधानमन्त्री शिष्टाचार भेट शुक्रबार शिष्टाचार भेट गर्दै उनले चिनियाँ व्यवसायीहरूका लागि नेपालमा लगानीको वातवरण बन्दै गएकोमा खुसी व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । […]

नेपालमा ४० हजार अवैध विदेशी कामदार

काठमाडौँ, कार्तिक ४ । नेपालमा ४० हजार विदेशी कामदारले अवैधानिक रुपमा काम गरिरहेका छन् । तर पनि श्रम विभाग र अध्यागमन विभागको समन्वय नहुँदा कारबाही हुन सकेको छैन। नेपालमा अवैधानिक रुपमा काम गरिरहेका विदेशी कामदारलाई सरकारले माघ २०७० मा २ महिनाभित्र वैधता प्राप्त गर्न समय दिएको थियो । त्यसवेला सरकारले विदेशमा हुने  अवैधानिक आप्रवासी कामदारलाई […]