नेपालमा ४० हजार अवैध विदेशी कामदार

काठमाडौँ, कार्तिक ४ । नेपालमा ४० हजार विदेशी कामदारले अवैधानिक रुपमा काम गरिरहेका छन् । तर पनि श्रम विभाग र अध्यागमन विभागको समन्वय नहुँदा कारबाही हुन सकेको छैन। नेपालमा अवैधानिक रुपमा काम गरिरहेका विदेशी कामदारलाई सरकारले माघ २०७० मा २ महिनाभित्र वैधता प्राप्त गर्न समय दिएको थियो । त्यसवेला सरकारले विदेशमा हुने  अवैधानिक आप्रवासी कामदारलाई […]

बजार अनुभवः अनुगमन सानलार्इ मात्र हो की ठूलालार्इ पनि ?

जिल्ला प्रशासन कार्यालय चितवनले चितवनमा हरेक दिन अनुगमन गर्दै आएको छ । तर अनुगमन अनुगमनका लागि मात्र देखिएको छ । बारम्बार अनुगमन गरी दुःख दिने नाम मात्र भएको छ । अनुगमन टोली साना पसलहरुमा मात्र घुम्ने गरेको र ठूला व्यवसायीहरुकोमा नपुगेको गुनासो बढ्न थालेको छ । अनुगमनमा परेकाहरु भने नाम चलेका सेकुवा पसल र रेष्टुरेन्टहरुका […]

नेपाली संचारमाध्यमका कारण तनाममा परेः प्रवासी व्यवसायी

काठमाडौँ, कार्तिक ३ । युएर्इमा रेस्टुराँ व्यवसायी गर्दै आएका एक नेपाललीले नेपाली सञ्चार माध्यमले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । नेपालको एक सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा गरेको सानो असावधानीले तनाब वेहोर्नु परेको रेस्टुराँ सञ्चालक सुजन सापकोटाले बताएका छन् । रिपोर्टर्स क्लबमा मङ्गलबार पत्रकार सम्मेलन गरी सञ्चालक सापकोटाले रेस्टुराँमा काम गर्ने कामदारले रेस्टुराँको […]

विद्युत महशुल बुझाउँदा ध्यान दिने कुरा

विद्युत महशुल बुझाउदा खुद्रा पैसा सम्वन्धमा निकै बिबाद आउने गरेको छ । यस सम्वन्धमा सम्वन्धीत ग्राहक नै सचेत भई तपसिल बमोजिम गरेमा आफु ठगीएको महशुस गर्नु पर्दैन । तपाईँले बुझाउनु पर्ने रकम निष्चीत भए पछि तिर्नु बुझाउनु पर्ने रकम लाई ५ या १० ले भगजाने बनाई बुझाउने उदाहरणको लागी तपाईले बुझाउनु पर्ने रकम २०४।६२ पैसा […]

चितवनमा थपियो पोखराको हाउजिङ कम्पनी

भरतपुर, असोज २९ गते । चितवनमा शनिबारदेखि नयाँ हाउजिङ कम्पनी सञ्चालनमा आएको छ । ए।एस रियल स्टेट एण्ड हाउजिङ कम्पनीले आफ्नो शाखा भरतपुर मालपोत चोकमा सञ्चालनमा ल्याएको हो । प्रभु हाउजिङ प्रालीका अध्यक्ष तेजबहादुर कार्की ‘केशव’ले शाखाको उद्घाटन गरेका हुन् । पोखरामा करिव १५ वर्ष सम्म घरजग्गाको कारोबार गर्दै आइरहेको थियो । कम्पनीका रुपमा ०७१ […]

एनसेलको सस्तो इन्टरनेट डाटा प्याकेज

काठमाडौँ । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा आफ्ना ग्राहकका लागि डे डेटा प्याक ल्याएको छ । यस अन्तर्ग ग्राहकले अब बिहान ५ बजे देखि साँझ ५ बजे सम्मको समयमा कर बाहेक १३ पैसा प्रति एमबि सम्ममा डेटा सेवा प्रयोग गर्न सक्ने छन् । यो योजना असोज १९ गतेवाट लागु हुने एनसेलले जनाइएको छ […]

खुल्यो र्इडीभी, भर्ने कसरी ?

काठमाडौँ, असोज १८ । सन् २०१८ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडीभी) कार्यक्रमको लागि आज मंगलबारदेखि आवेदन खुल्ने भएको छ । नेपालमा स्थानीय समयअनुसार ९:४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ । यो कार्तिक २२ मा नेपालमा स्थानीय समयअनुसार १०:४५ बजे बन्द हुनेछ । डि.भी. चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि […]

होटल एसोसिएसनको अध्यक्षमा अमरमान शाक्य निर्वाचित

काठमाडौँ, असोज १७ । होटल एसोसिएसन (हान) को काठमाडौंमा सम्पन्न ४५औं वाषिर्क साधारणसभाले अमरमान शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उक्त कार्यसमितिको निवर्तमान अध्यक्षमा बीके श्रेष्ठ, प्रथम उपाध्यक्ष सिर्जना राणा, द्वितीय उपाध्यक्ष विनोद शंकर श्रेष्ठ, महासचिव विनायक शाह, कोषाध्यक्ष सुनिल शाक्य रहेका छन् । त्यसैगरी, कार्यसमिति सदस्यहरुमा दिनेश विष्ट, प्रविणबहादुर पाण्डे, दिनेश तुलाधर, […]

खाद्यान्नमा मिसावट गर्नेलाई जेल हाल्ने कानून

काठमाडौँ, असोज १७ । सरकारले खाद्य पदार्थमा मिसावट गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने व्यापारीहरुलाई जेल हाल्ने व्यवस्थासहित कानून संशोधन गर्ने भएको छ । हालको कानूनमा निकै कम जरिवानाको व्यवस्था रहेका कारण व्यापारीहरुले त्यसलाई कमजोरीका रुपमा लिइ मिसावट गरेर तथा गुणस्तरहीन खाद्य वस्तु बेचेको भन्दै त्यस्ता व्यापारीलाई जेल हाल्ने व्यवस्थासहित कानूनमा संशोधन गर्ने भएको हो । […]

युनिटीका सञ्चालक क्षत्री दाजुभाई पक्राउ

काठमाडौं । प्रहरीले ठगीको आरोप लागेका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु खत्री र कृष्ण क्षेत्री पक्राउ गरेको छ । भमहानगरीय प्रहरी अपराध महाशाखाको टोलीले क्षेत्री दाजुभाइलाई नेपाल भारतको सीमा क्षेत्र गड्डा चौकीबाट पक्राउ गरेको हो । पक्राउ दुबै दाजुभाइ हुन् ।