अध्यक्षका प्रत्यासि ज्ञानेन्द्रमनको समर्थन सहनलाललाई

चितवन । आसन्न उद्योग वाणिज्य संघ चितवनको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका ज्ञानेन्द्रमान शाक्यले सहनलाल प्रधानलाई समर्थन गर्ने घोषणा गरेका छन् । शनिबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरि शाक्यले उद्योग वाणिज्य संघको गरिमालाई कायम राख्न अध्यक्षका उम्मेद्वार सहन प्रधानलाई समर्थन गरेको घोषणा गरे । उनले अग्रजहरुको सल्लाह र व्यवसायीहरुको सुझावको आधारमा आफू निर्वाचनबाट […]

गैँडाकोट महोत्सवको तयारी तिब्र, स्वागतद्वारमा मौलाकालिका मन्दिरको झल्को

चितवन । यही पौष २७ देखि माघ ८ गतेसम्म गर्न लागिएको दोस्रो गैँडाकोट महोत्सवको मूल प्रवेशद्धार मौलाकालिका मन्दिर जस्तो हुने भएको छ । पहिलो गैँडाकोट महोत्सवमा पनि मौलाकालिका मन्दिरको केही छनक ल्याउन खोजिएको थियो भने । यस पटक मूल प्रवेशद्धारले मौलाकालिका मन्दिरको आभाष दिने प्रचारप्रसार समितिका संयोजक शालिकराम सापकोटाले बताउनुभएको छ । गैँडाकोट नगरपालिकाकै पवित्र […]

चितवनका व्यवसायीलाई अधिवेशन नजिकिँदै गर्दा निर्वाचनको सरगर्मी

चितवन । उद्योग वाणिज्य सँघ चितवनको साधारण सभा तथा अधिवेशन नजिकिदैं जाँदा चितवनका व्यवसायीले घरदैलो तथा व्यवसायी भेटघाट अभियानलाई तिव्र पारेका छन् । सहनलाल प्रधान प्यानलले आज (शुक्रवार) पनि नारायणगढका विभिन्न क्षेत्रमा घरदैलो गरेको छ । नारायणगढको मिलनरोड क्षेत्र र शहिदचोेकदेखी लायन्सचोकसम्म घरदैलो गरिएको हो । घरदैलोका क्रममा व्यवसायीहरुले प्रधान प्यानललाई भोट दिन उत्साही भएको […]

रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा, महोत्सवमा कृषिलाई प्राथमिकता

चितवन । पूर्वी चितवनको रत्ननगरमा यही पौष २७ गते देखि शुरु हुने रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको ९० प्रतिशत तयारी पुरा भैसकेको छ । व्यवसायिक र कृषिको प्रर्बद्धनको लागि रत्ननगरको टिकौली चौरमा हुने रत्ननगर महोत्सव रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा यही पौष २७ गतेदेखि माघ ७ गतेसम्म महोत्सवको नवौं संस्करण हुँदैछ […]

नेपाल भित्रिने सबै समानमा भन्सारको एकरुपता ल्याउन माग

चितवन । नेपाल भित्रिने सबै भन्सारहरुमा सामानहरुमा एकरुपता ल्याउन एक कार्यक्रमका बत्ताले माग गरेका छन । समान मात्रमा करको ब्यबस्था नहुने हुदा कपडा ब्यबासायीमा ठुलो मात्रामा उतारचडाब हुने गरेको गुनासो गरेका हुन । कपडा ब्यबसायी संघ नारायणगढको २० औँ बार्षिक साधरण सभामा बोल्ने अधिकांस बत्ताहरुले कपडामा हुने गरेको न्युन बिजकीकरणलाई तत्काल रोक्नु पर्ने माग गरेका […]

सूर्य नेपालको कल्याणकारी कोषको रकम असुलउपर नगर्न अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सूर्य नेपाल प्रालिको प्रतिष्ठानस्तरको कल्याणकारी कोषमा जम्मा भएको रकममा कर तथा ब्याजसमेतको रकम असुलउपर नगर्न÷नगराउन आन्तरिक राजश्व विभागका नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आज सो प्रालिको प्रतिष्ठानस्तरको कल्याणकारी कोषमा जम्मा भएको रकममा कर तथा ब्याजसमेतको रकम असुलउपर नगर्न÷नगराउन सो आदेश दिएको हो । आदेशमा बोनसबापत […]

१४ औँ हात्ती महोत्सव भोली देखि

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिदै आएको चितवन हात्ती महोत्सवको १४ औं संस्करण मंगलबारबाट शुरु हुदैछ । भोली देखि १५ गते सम्म चितवनको सौराहामा आयोजना हुन लागेको हात्ती महोत्सवकोे तयारी पूरा भएको आयोजक संस्था क्षेत्रिय होटल संघ सौराहाले जनाएको छ । प्रतियोगीताका लागि आवश्यक पर्ने खेल […]

चितवनमा दुई करोडको लगानीमा एग्रो रिसोर्ट सञ्चालनमा आउने

चितवन । भरतपुर १५ फुलबारीमा करिब दुई करोड रुपैयाँको लागतमा ‘एग्रो रिसोर्ट’ सञ्चालनमा आउने भएको छ । भरतपुरका चार जना युवा उद्यमीहरुले फूलबारीमा पर्ने कमल पोखरीमा चितवन फूलबारी एग्रो रिसोर्ट पुस १५ गतेदेखि सञ्चालनमा ल्याउन लागेका हुन् । मंगलपुरमा रहेको विश्वप्रकाश माध्यमिक विद्यालयको दुई बिघाहा छ कठ्ठा जग्गा भाडामा लिएर रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको रिसोर्टका […]

एनसेललाई लाभांश विदेश लैजान बाटो खुल्यो

काठमाडौँ । सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आज एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो । अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने […]

रत्ननगर महोत्सव पुस २७ गते देखि

चितवन । रत्ननगरको टिकौली चौरमा पौष २७ देखि माघ ७ गते सम्म रत्ननगर महोत्सव हुने भएको छ । महोत्सवमा महोत्सवमा कृषि क्षेत्रको विकास र आधुनिकीकरणलाई प्राथमिकता दिईएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सवमा कृषिको व्यवसायिक विकासको लागि उत्पादित बस्तुको बजारीकरण र कृषिमा आधुनिकरणलाई ध्यान दिईएको छ । कृषिको विकास र विस्तारको लागि […]