हंसको आठौं वार्षिकोत्सव कार्यक्रम रक्तदान एव सदस्य सम्मान सहित सम्पन्न

चितवन । चितवन जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाई जिल्लाको समग्र विकासको लक्ष्य लिएर स्थापना भएको हंस बहुउद्देश्यीय सहकारी संस्था लि. ले २०७४ मंसिर २७ गते आफ्नो आठौं वार्षिकोउत्सवको अवसरमा मानवीय सेवामा अमुल्य योगदान पु¥याउने उद्देश्यले खुल्ला रक्तदान एवं सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको प्रधान कार्यालय शहिदचोक नारायणगढ, परिसरमा सम्पन्न रक्तदान कार्यक्रममा ५ जना […]

महिलालाई चर्खा चलाउने तालिम

चितवन । पुर्वी चितवनको कालिका नगरपालिकाका महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउने उदेश्यका साथ सुरु भएको चर्खाबाट उन कात्ने तालिमको आज एक औपचारिक कार्यक्रमका विच समापन गरिएको छ । चेतनाचेली बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा सुरुभएको एक हप्ते तालिमको आज समापन गरिएको हो । तालिमका लागि राष्ट्रिय प्राकृतिक संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्र सौराहाको […]

२१२ जनाको निःशूल्क स्वास्थ्य परीक्षण

चितवन । हंस बहुउद्देश्यीय सहकारी संस्था लि. विजयनगर सेवा केन्द्रले पाचौ वर्षमा प्रवेश गरेको अवसरमा एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । हंस बहुउदेश्यीय सहकारी संस्था लि. र श्री पुष्पाञ्जली हस्पिटल प्रा. लि. को सम्युक्त आयोजना गरिएको सो स्वास्थ्य शिवीरमा २ सय १२ जनाको निःशुल्क स्वास्थ्य प्ररिक्षण गरिएको संस्थाका अध्यक्ष दिनेश चुकेले […]

सुम्निमा ग्रामिणको पौने ६ करोडको कारोबार

नवलपुर । सुम्निमा ग्रामिण बचत तथा ऋण सहकारी संंस्था लिमिटेड गैँडाकोट २ ले पौने ६ करोडको कारोबार गर्न सफल भएको छ । आर्थिक वर्ष २०७३÷७४ को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७४÷७५ का लागि प्रस्तावित वित्तिय लक्ष्य बजेट प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष हरिराम सापकोटाले संस्थाको कुल पुँजी ५ करोड ७३ लाख २७ हजार ८ सय […]

माइती सहकारीको साधरणसभा सम्पन्न

चितवन । भरतपुर १२ आस्था टोलमा रहेको हाम्रो माइती बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । उक्त साधारणसभामा सहकारीका अध्यक्ष यमनाथ सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०७४÷०७५ मा सात सय जना शेयर सदस्य पु¥याउने लक्ष्य रहेको बताए । ३० लाख ४३ हजार पाँच सय रुपैयाँ […]

एभरेष्ट बचतको अध्यक्षमा चुके निर्वाचित

चितवन । एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले बालगोपाल चुकेको अध्यक्षतामा ७ सदस्यिय नयां कार्यसमिति चयन गरेको छ । अधिबेशनले उपाध्यक्षमा शान्तलाल प्रधान, सचिवमा मदन प्रसाद पौडेल र कोषाध्यक्षमा कुन्दन कुमार पिया चयन भएको संस्थाले जनाएको छ । लेखा समिति संयोजकमा मनोज कुमार अग्रवाल चयन भएका छन् […]

पत्रकारलाई बोलाएर सूचना लुकाउंदै सहकारी

चितवन । स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लायन्सचोकले सोमबार आफ्नो ९ औं साधारण सभामा सञ्चारकर्मीहरुलाई बोलाएर सूचना नदिई फर्काएको छ । सञ्चारकर्मीहरुलाई समाचार संकलनका लागि भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा तामझाम सहित कार्यक्रम आयोजना गरि आयोजित साधारण सभामा सञ्चारकर्मीले समाचार तयार गर्न संस्थाको वार्षिक प्रतिवेदन माग्दा दिन नमिल्ने भन्दै सञ्चारकर्मीहरुलाई फर्काएका हुन् । सञ्चारकर्मीलाई […]

सहकारी ऐन पारित गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको राज्यमन्त्री खड्काको भनाई

गैंडाकोट । सहकारी राज्यमन्त्री चम्पादेवी खड्काले सहकारी ऐन पारित गर्ने आफ्नो पहिलो प्राथमिकता रहको वताउनुभएको छ । विहिवार विहान सहकारी समन्वय मन्च गैंडाकोट र विकू वचत तथा ऋण सहकार्री संस्थाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा राज्यमन्त्री खड्काले ऐनमा भएका कमीकमजोरी संसोधन गरेर पनि सुधार्न सकिने भन्दै पहिले ऐन पारित गर्नेवारेमा आफुल सोचिरहेको वताउनुभएको हो […]

हंश बहुउद्देशिय सहकारीको साधारण सभा सम्पन्न

चितवन । हंस बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले शनिबार १४ औ बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएको भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले सहकारी प्रति जनताको आश र भरोसा बढेको बताउनुभयो । सहकारीको सेवाबाट कुनै पनि जनताहरुले पाएको बताउनुभयो । अहिलेको अवस्थामा चितवनमा यस सहकारीमा जनताहरुको भरोसाहरु झन बढ्दै गएको […]

शेयर सदस्यहरुलाइ सक्षम बनाउन सके आर्थिक क्रान्ति

सहकारी मार्फत आर्थिक विकास गर्न यसका शेयर सदस्यहरु पनि सक्षम बन्नुपर्ने सरोकारवालाहरुले वताएका छन् । सहकारीले संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाइ सक्षम बनाउन सके आर्थिक क्रान्तिका लागि मद्धत पुग्ने सहकारीकर्मीहरुले वताएका हुन् । सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारण सभामा बोल्ने सहकारीकर्मीहरुले ३ खम्बे अर्थनिती मध्ये सहकारी पनि एक रहेको भन्दै […]