नावालक भार्इ बचाउने सात वर्षिया दीपशिखा सम्मानित

ललितपुर, मंसिर ५ । डेढ वर्ष अघि गएको भूकम्पमा नाबालक भाइको ज्यान बचाउने एक साहसिक बालिकालार्इ यहाँको एक सहकारीले सम्मान गरेको छ । श्रीमहालक्ष्मी महानगरपालिका–४ लामाटार निवासी सात वर्षीया दीपशिाखा पाठक गत साल वैशाख १२ मा आएको भूकम्पले भत्काएको आफ्नै घरको चोटामा सुतिरहेका एक वर्षका भाइलाई झिकेर ल्याउन सफल भएकी थिइन् । भूकम्पले पहिलो झड्कामै […]

मुना वचतद्वारा सात जनालार्इ सम्मान

चितवन, कार्तिक ३० । मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुरले अाफ्नो छैटाै वार्षिक साधारणसभाको अवसरमा विभिन्न ७ जनालाई सम्मान गरेको छ । भरतपुरमा मंगलबार अायोजना गरिएको छैटाैं वार्षिक साधारणसभा कार्यक्रममा उत्कृष्ट ऋणी ३ जना र बचतकर्ता ४ जना गरि ७ जनालाई सम्मान गरिएको हो । सम्मानित हुने उत्कृष्ट ऋणीमा पुजा तामाङ, कमल श्रेष्ठ […]

एभरेष्ट सहकारीको साधारणसभा

चितवन, कार्तिक २९ । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुरले नवौं वार्षिक साधारण सभा सा्ेमबार सम्पन्न गरेको छ । संस्थाले दैनिक, मासिक उत्कृष्ट बचतकर्ता सदस्य १९ जना ,असल ऋणी शेयर सदस्य ११ जना, जेष्ठ नागरिक र कनिष्ट शेयर सदस्य उत्कृष्ट कर्मचारी नियमित रक्तदान गर्ने शेयर सदस्य लगायतलाई सम्मान पत्रले सम्मान गरेको छ । […]

जनसेवाको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

हेटौँडा, असोज १८ । जनसेवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड पदमपोखरीको २३ औँ वार्षिक साधारण सभा आज (मंगलबार) सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मधुसुदन नेपालको सभाअध्यक्षता तथा जिल्ला दुग्ध उत्पादक सहकारी संघका बासुदेव अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको संस्थाका व्यवस्थापक रामहरी पोखरेलले जानकारी दिनुभएको छ । हेटौंडा–१२ बुद्ध मा.वि. मा भएको कार्यक्रममा पशु […]

लगानी संरक्षण हुने गरी सहकारी ऐन आउने

धादिङ,  असोज १७ । सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले संशोधन हुन लागेको सहकारी ऐन सहकारीमैत्री हुनेमा विश्वस्त हुन सहकारीकर्मीलाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन धादिङले आज गरेको पत्रकार सम्मेलनमा मन्त्री थानीले ५३ लाखभन्दा बढी जनता सहकारीमा आबद्ध रहेकाले उनीहरुको लगानी संरक्षण हुने गरी ऐन संशोधन हुने बताए ।