विकास र समृद्धिका लागि सहकारीसँग सरकारले साझेदार गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि सरकार सहकारीसँग साझेदार गर्न तयार रहेको बताउनुभएको छ । आज दोस्रो सहकारी दोस्रो सहकारी महासम्मेलनको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार र सहकारी अभियान संगै रहेको बताउनुभएको छ । नेपाललाई तीन बर्ष भित्र अल्प विकशित राष्ट्रबाट विकशित राष्ट्रको सुचीमा पुरयाइने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । प्रधानमन्त्री […]

वृहत औद्योगीक र्याली सम्पन्न

नवलपुर । नवलपुरको चौधरी औद्योगिक ग्रामदेखि चितवनको खैरहनीसम्म बृहत औद्योगिक र्याली निकालीएको छ । चितवन उद्योग संघको आयोजनामा यही चैत २३ देखि शुरु हुन लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनीको अबसरमा र्याली निकालीएको उद्योग संघ चितवनले जनाएको छ । विहान कार्यालय परिसरवाट निकालीएको र्याली नवलपुरको चौधरी औद्योगिक ग्राममा पुगी औपचारीक कार्यक्रम गरीएका प्रदर्शनीको प्रचार समितिका संयोजक मदन […]

चितवनमा भेनस मेकअप स्टुडियो

चितवन । भेनस ब्यूटी पार्लर एण्ड मेकअप स्टुडियोको चितवन नारायणगढस्थित शहीद चोकमा समुउद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच नेपाली चलचित्र क्षेत्रकी चर्चित अनि सदाबहार अभिनेत्री करिशमा मानन्धर , कोरियोग्राफर जयनसुब्बा मानन्धर र भेनस ब्यूटी पार्लर एण्ड मेकअप स्टुडियोको प्रबन्ध निर्देशक अन्जली क्षेत्रीले संयुक्त रुपमा रीबन काटेर समुद्घाटन गर्नुभयो । २०७२ साल बाट शहीद चोकमा […]

सहकारी संग्रहालय निमार्ण सुरु, प्रचण्डद्वारा शिलान्यास

चितवन । नेपालको पहिलो सहकारी बखान बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी संग्राहलय निर्माणको काम अघि बढाएको छ । संग्राहलयको मंगलवार एक भव्य कार्यक्रमकाबीच पूर्व प्रधानमन्त्री एवंम चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलन्यास गर्नुभयो । देशका ३६ हजार सहकारीको मध्येको सहकारी बखान बहुउद्धेश्यीय सहकारी संस्था पहिलो हो । ४ विगाहा जग्गामा संग्राहलयको […]

सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छः मन्त्री लामा

चितवन । प्रदेश नम्वर ३ का कृषी तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लामाले कृषी र सहकारीको माध्यमबाट जनतालाई धनी बनाउने अभियानमा लागेको बताए । उनले चितवनबाट सहकारीको सुरुवात भएको भन्दै सहकारीलाई व्यवस्थित बनाउने अभियान पनि […]

पाँचौँ औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा

चितवन । चितवनमा चैत २३ गतेदेखि २७ गतेसम्म हुने पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग संघले निर्माण गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा पाँच दिनसम्म चल्ने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सोमवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । संघले प्रदर्शनीको प्रचारप्रसारका लागि २१ गते नवलपुरको सिजी पार्कबाट खैरहनी […]

राष्ट्रिय सहकारी दिवस सम्पन्न

चितवन । ६१ औं राष्ट्रिय सहकारी दिवस चितवनमा विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ । जिल्ला सहकारी संघ लिमिटेड चितवनको आयोजनामा चैत २० गते दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नारा सहित सहकारी दिवस मनाउन लागिएको हो । दिवसको दिन जिल्लाका ७ सय ४ ओटै सहकारी संघ संस्थाहरुका व्यानर, भेषभुषा, झांकि सहित हजारौं शेयर […]

व्यापार घाटा घटाउने प्रधानमन्त्री अोलीको प्रतिवद्धता तर कसरी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक बर्ष देखि व्यापार घाटा घट्ने बताएका छन् । नेपाल उद्योग परिसंघले तयार गरेको आर्थिक समृद्धिको मार्गचित्र २०७४ आज बालुवटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘व्यापार घाटा घटाउन सरकारले खास योजना ल्याउछ ’ प्रधानमन्त्री ओलीले भने ‘यसका लागि उपभोग्य वश्तुको उत्पादन,उपभोग आदतमा परिवर्तन र निर्यातजन्य […]

माछाको भूरामा आत्मनिर्भर बन्दै चितवन

चितवन । माछाको भुरामा चितवन जिल्ला आत्मनिर्भर बनेको छ । केही वर्षअघि मात्र परनिर्भरताको अवस्थामा रहेको चितवन एक वर्षदेखि आत्मनिर्भरतामा रहेको हो । जिल्लामा अहिले एक सरकारीसहित आठवटा माछाको भुरा उत्पादन गर्ने ह्याचरी केन्द्र रहेको छ । भण्डारा मत्स्य विकास केन्द्रमा सरकारी तहबाट एउटा ह्याचरी र जिल्लाका विभिन्न स्थानमा सातवटा गरी आठवटा ह्याचरी रहेको जिल्ला […]

पूर्वी चितवनका किसानलाई चैते धान लगाउने चटारो

चितवन । चितवन जिल्लाको पूर्वी क्षेत्रमा चैते धान लगाउने चटारो शुरु भएको छ ।उत्पादन पर्याप्त हुनेभएपछि सिञ्चित क्षेत्रमा कृषक चैते धान लगाउन लालायित भएका हुन् । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेका अनुसार पूर्वी चितवनको रत्ननगरदेखि पिप्लेसम्म राप्ती नजिकका क्षेत्रमा चैते धान लगाउन शुरु गरिएको छ । चैतको पहिलो सातावाट चैते धान रोप्न […]