ए टु जेड मोबाइल हाउसको मोबाइल फेस्टिभल अफर सुरु (तस्विर सहित )

चितवन । ए टु जेड मोबाइल हाउसको मोबाइल फेस्टिभल अफर बिहिबारबाट सुरु भएको छ । विभिन्न अफरहरु राखिएको उक्त कार्यक्रममा कुनै पनि मोबाइल किन्दा ५५ प्रतिशतसम्मको छुट, मोबाइल किन्दा हात खाली नजाने हिसाबले विभिन्न आकर्षक उपहारहरुका साथै आकर्षक खेल खेल्दै विभिन्न उपहारहरु जित्न सकिने व्यवस्था रहेको ए टु जेड मोबाइल हाउसका संचालक दिवाकर गुरुङले बताउनु […]

चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री सम्मेलन : १० देशका तीनसय बढी वैज्ञानिक भागी लिने

आगामी कार्तिक ११ देखि १३ गतेसम्म चितवनको भरतपुरमा हुने नेपालकै पहिलो अन्तर्रा्ष्ट्रिय पोल्ट्री सम्मेलनमा १० देशका ३०० भन्दा बढी वैज्ञानिकहरु सहभागी हुने भएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुर चितवनको आयोजनामा हुन लागेको अन्तर्रा्ष्ट्रिय पोल्ट्री सम्मेलनमा नेपाल, भारत, जापान, अष्ट्रेलिया, जर्मनी, बंगलादेश, कम्बोडिया, इजिप्ट, भुटान […]

यसपटकको दसै र तिहारमा गरेर जम्मा आठ दिन बैंक बन्द हुने

काठमाडौ । यसपटकको दसै र तिहारमा गरेर जम्मा आठ दिन बैंक बन्द हुने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज ३० गते फूलपातीदेखि कातिक ३ गते एकादशी सम्म बैंक बिदा हुनेछ। सरकारले यसपटकको बिदामा कटौती गरेकाले बैंकहरुले पनि घट्स्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको बिदा पाउने छैनन् । यसअघि यी दिनमा कर्मचारीले बिदा पाउदै आएका […]

बिहिवार विदेशी मुद्राको बिनिमय दर बढ्यो

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ र बिक्रिदर ३२ रुपैयाँ ३१ पैसा छ। युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रिदर ३२ रुपैयाँ ०३ […]

चितवनमा बजाज मोटरसाइकलको महा एक्सचेन्ज मेला सुरु

चितवन । चितवनमा बजाज मोटरसाइकलको महा एक्सचेन्ज मेला सुरु भएको छ । हंसराज हुलासचन्द एण्ड कम्पनीले राजधानी बाहिर पहिलो पटक चितवनमा आयोजना गरेको मेला भरतपुरको केन्द्रीय बस टर्मिनलमा सुरु भएको हो । असोज १९ गतेसम्म चल्ने मेलाको आयोजना बजाज कम्पनीका आधिकारिक बिक्रेताहरु नारायणी मोटर्स नारायणगढ, एन के मोटर्स भरतपुर, निशास मोटर्स टाडी र आशिर्वाद मोटरसाइकल […]

सुन चाँदीको मुल्यमा बृद्धि

काठमाडौं – सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार ९ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी बुधबार तोलामा १५ रुपैयाँ बढेर […]

विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैंकले बुधवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९६ र बिक्रिदर ३२ रुपैयाँ १२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८४ पैसा […]

चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा

चितवन । साल्ट ट्रेडिङ कर्पाेरेसन चितवन शाखाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । साल्ड ट्रेडिङ कर्पोरेसनको कार्यालय नारायणगढको लीलाचोकमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको उक्त पसल आगामी कात्तिक २७ गतेसम्म चल्ने शाखा प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिनुभयो। हरेक दिन बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालनमा रहने सो पसलमा अन्य निजी पसलमा भन्दा […]

बजाज महा एक्सचेन्ज मेला, असोज १७ देखि १९ गतेसम्म

चितवन । हंसराज हुलासचन्द एण्ड कम्पनीले राजधानी बाहिर पहिलो पटक चितवनमा बजाज महा एक्सचेन्ज मेला गर्न लागेको छ । असोज १७ गते बुधबारदेखि तीन दिनसम्म भरतपुरमा रहेको केन्द्रीय बस टर्मिनलमा महा एक्सचेन्ज मेलाको आयोजना गर्न लागिएको मंगलबार नारायणढमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । चितवनमा रहेका बजाज कम्पनीका आधिकारिक बिक्रेताहरु नारायणी मोटर्स नारायणगढ, एन […]

मंगलवार विदेशी मुद्राको बिनिमय दर बढ्यो

काठमाण्डौं । मंगलबार रियाल, दिर्हाम, दिनार र रिंगिटको भाउ केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ र बिक्रिदर ३२ रुपैयाँ १२ पैसा छ । युएई […]