गरिब जनता झुपडीमा छन्, बस्न मिल्ने राष्ट्रपति भवन भत्काएर बनाउन माग

काठमाडौँ, मंसिर १७ । गत वर्ष वैशाख १२ गते गएको विनासकारी भूकम्पले क्षती पुराएका घरहरू अझै ठडिन सकेका छैन् । सरकारले दिनु पर्ने पहिलो किस्ताबाफतको रकम पनि अझै धेरैले पाउन सकेका छैनन् । पीडितहरू यो जाडोमा पनि टिनको टहरोमा बस्दै छन् । राजधानीमा राष्ट्रपति बस्ने महल पनि केही क्षती पुग्यो । राष्ट्रपति भवन शितल निवास […]

संशोधन प्रस्तावको विरोधमा बुटवलका उद्योग व्यवसायीको प्रदर्शन

रूपन्देही, मंसिर १७ । सरकारले संविधानमा प्रस्तावित ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिन माग गर्दै रूपन्देहीका व्यवसायीहरूले शुक्रबार विहानै देखि बुटवलमा प्रदर्शन गरेका छन् । जिल्लास्थित व्यवसायी सञ्जालको नेतृत्वमा बुटवलको राजमार्ग चौराहा, बसपार्क र पुष्पलाल पार्कलगायतका स्थानबाट जुलुस निस्कियो । उद्योगी, व्यवसायी, यातायात व्यवसायी, निजी शिक्षण संस्था सञ्चालकहरु […]

तोडियो भारतीय प्रभुत्व, ग्यास ढुवानीमा नेपाली बुलेट

काठमाडौँ। ग्यास ढुवानीमा भारतीय परनिर्भरता तोड्न नेपाली ग्यास उद्योगीले पहिलोपटक स्वदेशी नम्बर प्लेटका ग्यास बुलेट ल्याएका छन् । इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट ग्यास ढुवानी गर्न भारतको भन्सार पास गरी नेपाली बुलेट बिहीबार बीरगन्ज भन्सार आइपुगेका छन् । सरकारले नेपाली ग्यास उद्योगीलाई बुलेट सञ्चालनको अनुमतिसहित ६६ प्रतिशत भन्सार छुट दिने निर्णय गरेपछि उद्योगीले बुलेट खरिद गरेका […]

संशोधन विधेयकको प्रभाव सेयर बजारमा

काठमाडौँ, १६ मङ्सिर । धितोपत्र बजारमा नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । सेयर कारोबार हुने साताको आज अन्तिम दिन बजार ७.८४ बिन्दुले ओरालो लागेको हो । एक हजार ६०९ बिन्दुमा रहेको नेप्से परिसूचक घटेर एक हजार ६०० बिन्दुमा कायम भएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १.८८ बिन्दुले परिवर्तन […]

सिंहदरबार पुनःनिर्माणको काम सिघ्र गर्ने निर्णय

काठमाडौँ, मंसीर १६। सिंहदरबारको पुनःनिर्माणको काम अगाडि बढाउन सिंहदरबार तातिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चासो र निर्देशनपछि प्रधानमन्त्री कार्यालयले सिंहदरबार पूनर्निर्माणको कामलाई यथाशिघ्र अघि बढाउन पूनर्निर्माण सम्बन्धि काम सिघ्र अगाडि बढाउने निर्णय भएको छ । प्रधानमन्त्रीको निर्देशन लगत्तै प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्माले सहरी विकास तथा भवन निर्माण विभागका निमित्त सचिव शम्भु केसी, […]

चार महिनामा ६ करोड बढी राजस्व संकलन, ३८ बढी पर्यटकले घुमे चितवन निकुञ्ज

चितवन, मंसिर १६ । चितवन राष्ट्रिय निकुञ्जले चालु अार्थिक वर्ष २०७३-०७४ मा ६ करोड रूपैँया भन्दा बढी राजस्व संकलन गरेको छ । चालु अार्थिक वर्षको पहिलो चार महिनामा निकुञ्जले ६ करोड ११ लाख ६ हजार ४६० रूपैयाँ पचास पैसा राजस्व संकलन गरेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जले यस अवधिमा निकुञ्ज घुम्न अाएका ३८ हजार […]

रोयल रिजर्भ डिलक्स ह्विस्की नेपाली बजारमा

काठमाडौँ । रोयल रिजर्भ डिलक्स व्हिस्कीले नेपाली बजारमा बिक्री आरम्भ गरिएको छ । यो नेपालको अग्रणी डिस्टिलरी प्रिमियर अर्गानिक्स प्रा. लि. को उत्पादन हो । रोयल रिजर्भ डिलक्स व्हिस्की स्कच माल्टस् र ग्रेन स्पिरिटहरुको मिश्रण रहेको कम्पनीले जनाएको । यो डिलक्स व्हिस्कीमा कम्प्लेक्स फ्लेवर, गोल्डेन ह्यू र कमान्डिङ रिच अरोमा रहेको कम्पनी को दाबी छ […]

नेप्से परिसूचकमा एकै दिन १०४ अंकको उतारचढाव, दुर्इ पटक सर्किट ब्रेक

काठमाडौँ, मंसिर १३ । नेप्से परिसुचक आज १०४ अंकको उतारचढाव देखिएको छ । मंसिर महिना शुरु भएदेखि लगातार घटिरहेको नेप्से आज सोमबार पनि पहिलो एक घण्टामा दुई पटक सर्किट ब्रेक लागेर ६४ अंकले घटी १४ सय ४ को बिन्दुसम्म आईपुगेको थियो । सम्भवत: इतिहासमा नै पहिलोपटक १०४ अंकको ‘अप एण्ड डाउन’भएको यो पहिलो पटक हो […]

शिवम् सिमेन्टको निशुःल्क परामर्स दिने कम्प्रिहेन्सिभ स्ट्रेन्थ टेस्टिक मेसिन सहितको प्राविधिक टोली

काठमाडौं, मंसिर १३ । शिवम् सिमेन्टले ग्राहकका लागि निशुल्क परामर्शको लागि कम्प्रिहेन्सिभ स्ट्रेन्थ टेष्टिङ मेसिन सहितको प्राविधिक भ्यान सेवा सुरू गरेको छ । कम्पनीले आज सोमबार देखि नै लागू हुनेगरी उक्त सेवा शुरु गरेको हो । सिमेन्टले निःशुल्क टोल फ्रि नं.मा फोन गरी सेवा लिन चाहानेहरुका लागि निर्माणस्थलमा स्वयम उपस्थित भई सल्लाह, सुझाव तथा प्राविधिक […]

मत्स्यपालन नीति चाँडै ल्याइने कृषिमन्त्री चौधरीको भनाइ

काठमाडौँ, मंसिर १३ । कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले मत्स्यपालन नीति चाँडै ल्याइने बताएका छन् । राजधानीमा भएको पाँच दिने मात्स्य महोत्सवको समापनका क्रममा मन्त्री चौधरीले यस्तो प्रतिवद्धता जनाएका हुन् । थन्किएर बसेको मत्स्यपालन नीति चाँडै ल्याउन सरकार कटिबद्ध रहेको भन्दै उनले माछापालनलाई व्यावसायिक बनाउन सरकारले छिट्टै छुट्टै ऋण सिफारिस समिति बनाउन लागेको समेत बताए […]